कोरियाको अस्पतालमा उपचार्थ विनयलाई आर्थिक सहयोगको अपिल


फोनिज कोरिया संवाददाता
थेगु, दक्षिण कोरिया

कोरियाको थेगु शहर स्थित ख्येम्याइ० युनिभर्सीटी दोइ०सान मेडिकल हस्पिटलमा उपचारर्थ विनय सापकोटालाई आर्थिक सहयोग गर्न नवलपरासी कोरियन मञ्चले आग्रह गरेको छ । एक महिना अघिदेखी अस्पताल भर्ना भएका सापकोटाको रोगको पहिचान हुन सकेको छैन ।

जुन २८ तारिखसम्मको अस्पतालको विल एक करोढ ६५ लाख जति आएको र एक करोड विमाबाट मिलाए पनि बाकीमा ३० लाख साथीहरुबाट मागेर बुझाएका छन् । दैनिक साधारण उपचार खर्च ९परिक्षण शुल्क वाहेक० करिव ३ लाख वन खर्च रहेको जानकारीमा आएको छ ।उनी कार्यरत कम्पनीले पनि तल सुविधा मात्रै दिने र उपचार खर्च नदिने जानाएकोले पनि आर्थिक अभाव दिन प्रति दिन बढ्दो छ ।

१४ महिना अघि इपिएस मार्फत कोरिया आएका सापकोटा अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अत्यधिक ज्वरो आउने र औषधी खाएपछि केही कम भए पनि फेरी आउने समस्या देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार विरामीको स्वास्थ्य जाच गर्दा एकै पटक एवम् प्रकारका रोगहरूको लक्ष्ण देखिनु का साथै रोग जटिल खालको भनि जानकारी हुन आएको छ भने विरामीले हस्पिटलमा लामो समय रहनु पर्ने देखिएको छ ।

विरामीले नेपाल फर्कन हवाई टिकल लिइ सकेको भए पनि हाल अक्सीजन दिइरहेकोले गर्दा अस्पतालबाट बाहिर गए कुनै समय जे पनि हुन सक्ने चिकित्सले जनाए पछि उनी अस्पतालमै बस्न बाध्य छन् । त्यसैले उनको जिवन रक्षा र आर्थिक अभाव टार्न नवलपरासी कोरियन मञ्चले विरामीको लागि आर्थिक सहयोग संकलन अभियान अघि वढाईएको छ ।

यो अभियानमा सहभागी भई पुन्य कामलाई सफल वनाउन आफ आफनो ठाउँबाट सहयोग पुर्याई दिनु हुन कोरिया स्थित विभिन्न संघसंस्था, व्यपार व्यवासी, समाजसेवि, वुद्धिजिवि, पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि वहिनीहरूमा आग्रह गरिएको छ ।

 

सहयोगका लागि सम्पर्क बिरामी: Binaya Sapkota [Rom No: 5213 & Bed No: 1] – R P Devkota 01058775512 Hiraj Shrestha 01073098177 CB Malla 01059447223 सहयोगको लागि: Hana Bank, A/C: 153-890904-95607 / Devkota Code: 081

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...