Sunday, September 24th, 2023
मकवानपुर म्यूजिकल शो स्थगित

छुसकको दोस्रो दिन हुने भनिएको मकवापुर म्युजिकल शो–२ स्थगित भएको छ । आयोजकले प्राविधिक कारणले अहिलेका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ । मकवानपुर कोरिया मञ्चका महासचिव शुभराज भोम्जनले कार्यक्रम गर्ने सबै तयारी भइरहेको समयमा केही प्राविधिक कुरा नमिलेकोले भनेको दिन कार्यक्रम गर्न असमर्थ भएको बताए । हामी छलफलमा छौ केही समय पछि कार्यकम गर्ने बारे । छिट्टै नै सबैलाई जानकारी दिनेछौ। उनले भने । सौलको ‘चिल्डेन ग्रेन पार्क’मा ओपन कन्सर्ट गर्ने तयारी गरेको मकवानपुर कोरिया मञ्चले सुजन चापागाईं, प्रीति आले, प्रकाश तितुङ लगायतका कलाकारहरु कोरिया ल्याउने योजनामा थियो ।फुर्सदमा
नेपाल बौद्ध परिवार कोरियाको अध्यक्षमा कुसङ शेर्पा

नेपाल बौद्ध परिवार कोरियाको सातौं अधिवेशनबाट अध्यक्षमा कुसङ शेर्पा सर्बसम्मत निर्वाचित भएको छ । अधिवेशन जिहेङस्थित नागार्जुन गुम्बामा २४ तारिक आइतबार सम्पन्न भएको हो । निर्वाचित नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष थुतुङ ग्यल्जी शेर्पा, उपाध्यक्षहरूमा आचार्य निमा सङ्गे शेर्पा, दावा लोपचन, महासचिवमा दावा रिन्जीन लामा, सचिवमा ङवाङ सोनाम शेर्पा,कोषाध्यक्षमा याङ्जी शेर्पा र सह-कोषाध्यक्षमा किम सोनाम ह्योल्मो छन् । त्यस्तै सदस्यहरुमा पेम्बा वाङजिन लामा, किम युना, निम सङ्गे लामा, तेन्जिङ डोमा र रेशम गुरुङ छन् । कार्यक्रममा विभिन्न गुम्बाका धर्म गुरुहरु विभिन्न संघ-संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको संस्थाका नब निर्बाचित महासचिब दावा रिन्जीनफुर्सदमा
कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी

नेपाल उड्डायन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले कोरियामा नियमित उडानको लागि प्रक्रिया थालेको महिनौ बितिसक्दा पनि विभिन्न बाहाना गरेर ढिलासुस्ती गरेको कारण कोरियन एयरलाई उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको प्राधिकरणले जनाएको छ । नागरिक उड्डयान निकायले अनेक बहानाबाजी गरेर बर्षौसम्म निगमको जहाजका लागि उडान अनुमति नदिएको कारण प्रतिबन्ध लगाउने तयारी गरेको बताउँदै प्राधिकरणका एक कर्मचारिले ‘हाम्रो देशको जहाज कोरिया उडानको लागि महिनौ अघिदेखी तयारी अवस्थामा छ। पटकपटक यसबारे कुरा गर्दा पनि अझै निगमको उडानको तालिकाको निश्चितता नगरेपछी हामिले यो निर्णय लिनफुर्सदमा