Advertisement
SKIP THIS

कोरियामा शरणार्थी भिसाको निम्ति निवेदन दिने नेपालीको संख्या बददो


सोल – कोरियामा पछिल्लो समय शरणार्थी भिसा बनाउन लागि निवेदन दिने नेपालीहरुको संख्या बढ्दो छ | धेरै नेपालीहरु ईपिएस मार्फत कोरिया आएर आफ्नो ४ बर्ष १० महिने कार्यअवधि सकेर शरणार्थी भिसाको निम्ति निवेदन दिने गरेका छन् |

 

 

जनयुद्धकालमा ३० देखि ३५ जना नेपालीले शरणार्थी भिसा प्राप्त गरेको एक नेपाली अधिकारीले बताए | आवेदन दिदा एजेन्टहरुले ५ / ७ लाख वन देखि १५ / १६ लाख वन लिने गरेको एक नेपालीले नाम नखुलाउने शर्तमा फोनिजकोरियालाई बताए |

 

 

भिसाको लागि निवेदन दिए पछि केश १ देखि २ बर्षसम्म लम्बिने गरेको तर अहिले आएर कोरियन सरकारले कडा नीति अपनाए पछि बिषेशत ई नाईन भिसा भएका केही केशहरु २ / ३ हप्तामै टुंगाउने गरेको छ |

 

 

पछिल्ला बर्षहरुमा कुनै पनि नेपालीले शरणार्थी भिसा प्राप्त गर्न नसकेको बुझिएको छ | यस बारे नेपाली दुताबासमा बुझ्न खोज्दा दुताबाससंग कुनै जानकारी नभएको एक कर्मचारीले बताए |

 

 

 

ईपिएस मार्फत कोरिया आएका एक नेपाली युवाले यस बारे टिप्पणी गर्दै भने अहिले पनि आफ्नो देश फर्किन सक्ने बाताबरण छैन भन्दै शरणार्थी भिसा माग्नु देशकै छविमा आँच आउने र लाजमर्दो कुरा हो |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...