कोरियामा बिराट सांगीतिक सौगातका लागि कलाकारहरु चयन


सोल – डाइनामिक मोरङ कमिटि दक्षिण कोरियाद्वारा आउदो सलनाल २०१६ फेब्रुअरी ७ तारिख हुने बिरात सांगीतिक सौगात  कार्यक्रमका लागि कलाकारको छनौट गरिएकोछ|

 

साँस्कृतिक कार्यक्रमका लागि नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रण गरिएको कुरा डाइनामिक मोरङ कमिटिका अध्यक्ष जिबन  थापाले जानकारी गराए| सांगीतिक सौगातका लागि किंग अफ् नेपाली पप भनेर चिनिने  चर्चित पप गायक धिरज राई ,चर्चित  आधुनिक गायिका तथा मेलोडी क्विन  मिलन अमात्य ,बहुचर्चित लोक गायक शिब परियार , सफल गायक तथा नायक बाबु बोगटी,हट नायिका तथा मोडल माला लिम्बु  र चर्चित हास्यब्यङ्ग कलाकार द्वय सागर लम्साल (बले ) र हरि निरौला (कक्रोच) आउने भएका छन् |

 

नेपालका असामान्य बालबालिकाका लागि सहयोग गर्ने उद्देश्य राखेर आयोजना गर्न लागिएको सांगीतिक सौगात  २०१६ फेब्रुअरी ७  तारिखका दिन सौलको संबुक शहरको संबुक कुमिन यसंग ह्वेग्वानमा अर्थात् गत चुसकमा गोर्खा परिवारले आयोजना गरेको हलमा आयोजना गरिने जनाइएको छ| कार्यक्रम हलमा जाने तरिका ट्रेन लाइन नम्बर ४ हान्संग दे इब्गु गेट नम्बर ६बाट निस्केर १ नम्बरको माउल बसमा चढी एक स्टेसनमै झरेर पुगिने छ वा पैदल करिब १० मिनेट लाग्नेछ|

 

कार्यक्रमलाई भब्य र सब्य रुपमा सफल  बनाउन सम्पूर्ण मोरङ बासी लगायत अन्य नेपाली समुदायहरुलाई आ आफ्नो ठाउँबाट आर्थिक भौतिक र नैतिक सहयोग गरिदिनु हुन् अध्यक्ष जिबन थापाले बिनम्र अनुरोध गरेका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...