Advertisement
SKIP THIS

२०१६ को कोरियन भाषा परिक्षामा अनलाइन मार्फत फारम लिने तयारी


 

काठमाडौं– रोजगार अनुमति प्रणाली(इपिएस) कोरिया शाखाले सन् २०१६ मा लिइने परीक्षाको आवेदन अनलाइनमार्फत दर्ता गर्ने तयारी गरेको छ। यसका लागि मानव संशाधन विकास शाखा (एचआरडी) कोरियाले सहमति दिई सकेको छ।

 

 

सम्पूर्ण पक्षको अध्यययन पूरा गरी तयार पारिएको प्रतिवेदनका आधारमा एचआरडी कोरियाले सहमति दिएको हो। आवेदन अनलाइनमार्फत् बुझ्ने व्यवस्थाले नेपाली युवालाई आधा रातदेखि लाइन बस्नु पर्ने समस्याबाट मुक्ति मिल्नेछ |

 

 

अनलाइनमार्फत आवेदन संकलन गर्ने सम्बन्धी कागजात अहिले निर्णयका लागि श्रम मन्त्रालयमा छ। मन्त्रालयले स्वीकृत गर्ना साथ अनलाइन सफ्टवेयर स्थापनाका लागि बोलपत्र आह्वान प्रक्रिया अघि बढाउने इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले बताए।

 

 

एउटा परीक्षाका लागि आवेदन संकलन कार्यमा मात्रै झण्डै १ करोड रुपैयाँ जति खर्च हुने गरेको छ। निर्देशक बास्तोलाले एकपटकको परीक्षामा लाग्ने १ करोड रुपैयाँ लगानी गर्ने हो भने सहजै अनलाइन सफ्वेयर स्थापना गर्न सकिने बताउँछन्। सफ्टवेयर स्थापनाका लागि एचआरडी कोरियासँग पनि सहयोगका लागि कुराकानी भइरहेको उनले बताए।

अब देखि आधा रातदेखि लाइनमा बसेर फारम भर्नुपर्ने बाध्यता हटने छ भने नेपलीयुवाहरुले घरमै बसेर अनलाइनमार्फत फारम दर्ता गराउन सक्नेछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...