Advertisement
SKIP THIS

एनआरएन कोरियाको उपाध्यक्षमा प्रसान्त उठ्ने


सोल-एनआरएन कोरियाको उपाध्यक्षमा प्रसान्त बानियाले पनि उमेरद्वारी दिने भएका छन् | सेप्टेम्बर १२/१३ हुने हुनलागेको पाँचौ अधिबेशनमा उपाध्यक्ष पदमा सबै भन्दा धेरैले उमेरद्वारी घोषणा गरेका छन् |

 

बानियाले कोरियामा आइपर्ने अप्ठ्याराहरुमा एक अर्कालाई साथ दिएर बन्धुत्य र सद्भाव कायम गरि स्वच्छ र मैत्रीपुर्ण नेपाली समाजको बिकाश गर्न आफुले उपाध्यक्ष पदमा उमेरद्वारी दिएको बताएका छन् |

 

‘परदेशमा रहेपनि आर्थिक र प्राबिधिक रुपमा सम्पन्न देशमा अध्ययन वा कामगर्दा सिकेका ज्ञान, शीप र श्रोतलाई नेपालको बिकाशको लागि प्रयोग गर्ने बाताबरण सिर्जना गर्ने जिम्मेवारी बहन गर्ने छु |’ बानियाले भनेका छन् |

 

उनले नेतृत्व चयनमा देखापर्ने राजनितिक आस्था र गुट -उपगुटको प्रभाव कम गर्नुपर्ने पनि जनाएका छन् | ‘गुटगत रुपमा छानिएका व्यक्ति सबैको साझा हुन सक्दैन |’ उनिद्वारा जारी गरिएको एक पत्रमा भनिएको छ ‘कोरियामा लामो समयदेखि एनआरएन अधिबेशनमा चुनीने नेतृत्व कुशल र संस्थालाई संस्थागतरूपमा अगाडि बढाउन सक्ने नेतृत्व आउन सकेको छैन। ‘

 

उनले सक्षम नेतृत्वका लागि उपाध्यक्षमा आफुलाई मत दिन कोरियामा रहेका नेपाली समुदायसंग अनुरोध पनि गरेका छन् |

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पत्रकार महासंघको साधारण सभा तथा श्रम कन्सुलरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • बागमती प्रदेश एकता समाज कोरियाको अध्यक्षमा सरोज केसी निर्वाचित
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...