Advertisement
SKIP THIS

खोटाङ्ग सेवा समाज दक्षिण कोरियाको अपिल


 

सोल – खोटाङ्ग सेवा समाज दक्षिण कोरियाले कोरियाको गत छुसकको अवसर पारेर “खोटाङ्ग हलेसी सांगीतिक सौगात भाग-३” कार्यक्रम सफलता पुर्बक सम्पन गरेको कुरा पुनः जानकारी गराउदै, उक्त कार्यक्रम सफल बनाउनका निम्ति कोरियामा रहेका सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी, ब्यापारी, बुद्धिजीबी, समाज सेवी,पत्रकार, विभिन्न संघ संस्थाहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याएकोमा खोटाङ्ग सेवा समाजले सबैमा आभार प्रकट गरेको छ |

 

उक्त कार्यक्रममा सहयोगको भावनाले विभिन्न संघ सस्था तथा व्यक्तिहरु लाई आर्थिक सहयोगको लागि टिकट बिक्रि गर्न दिएको संस्थाको टिकट विवरण रेकर्ड अनुसार हालसम्म पनि कतिपय व्यक्तिले टिकटको अर्ध कट्टी र रकम नबुझाईएको संस्थाले जनाएको छ |

 

 

यसका लागि संस्थाको तर्फबाट सूचना जारी गरिसकेको र जति सक्दो चाडो यस संस्थाका जिमेवारी पदाधिकारीहरुलाई समयमै टिकटको अर्ध कट्टी र रकम बुझाई सहयोग पुर्याई दिन हुन अनुरोध गरिएको छl जारी सूचना अनुसार १५ दिन भित्रमा टिकटको अर्ध कट्टी र सहयोग रकम नबुझाइएमा, पुनश्च सबैलाई जानकारी गराईने, यदि सो समय अबधि सम्म पनि सम्पर्कमा नआए र कुनै विवरण नआएमा, यसै सुचना लाई आधार मानि सम्पूर्ण व्यक्तिगत विवरण नाम, फोन नम्बर, टिकट नम्बर र संघ संस्थाको नाम सहित सार्वजनिक गर्न खोटाङ्ग सेवा समाज बाध्य हुने जानकारी संस्थाले गराएको छ |

 

 

 
सम्पर्कको लागि –

अमृत राई: ०१०४६१६८४५५
चित्र घले- ०१० ५९४२ ०१४५
राम प्रसाद राई: ०१०४४३६९८०८
अरुण राई: ०१० ४९९१ ७९८९

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...