एनसिसि काेरियाकाे १७अाैं महाधिबेशन सम्पन्न, अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ


नेपाली सम्पर्क समिति काेरियाकाे १७अाैं महाधिबेशन अाईतबार साैलमा सम्पन्न भएकाे छ। महाधिबेशनले सर्बसम्मत रूपमा श्रीप्रसाद श्रेष्ठकाे अध्यक्षतामा नयां कार्य समिति चयन गरेकाे छ।बरिष्ठ उपाध्यक्षमा पुरू जाेशि, महासचिबमा अभिषेक सापकाेटा, काेषाध्यक्षमा ईश्वरी खड्का र सदस्यमा प्रेम चाैधरी चयन भएका छन्। अन्य खाली पदमा नयां कार्य समितिले पदाधिकारीहरू चयन गर्ने जनाइएकाेछ।
नेपाली सम्पर्क समिति काेरियाका निबर्तमान अध्यक्ष अन्जु केसिकाे अध्यक्षतामा काेरियाका लागि नेपाली दुताबास साैलका का.बा राजदुत रामसिंह थापाकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे महाधिबेशनमा एनअारएनए काेरिया, जनजाति महासंघ काेरिया लगायत विभिन्न राजनैतिक भातृसंगठन, क्षेत्रिय ,जातिय संस्थाकाे प्रमुखहरूकाे विशेष अातिथ्यता रहेकाे थियाे।
महाधिबेशनमा निबर्तमान उपाध्यक्ष श्री प्रशाद श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने सचिब नवीन केसिले कार्यक्रम संचालन गरेका थिए।


संस्थाले अाफ्नाे कार्यकालमा गरेकाे प्रगति प्रतिबेदन सलाईड साे बाट समेत प्रस्तुत गरेकाे थियाे।

अार्थिक प्रतिबेदन अनुसार २ बर्षकाे अवधिमा संस्थाले गरेकाे अाम्दानी १ कराेड ८४ लाख ७० हजार वन अाम्दानी गरेकाे छ भने २ कराेड ३९ लाख ५३ हजार १ सय वन खर्च गरि ५४ लाख ८३ हजार १ सय वन घाटामा रहेकाे निबर्तमान काेषाध्यक्ष राज कुमार स्याङतानले बताए।

१५ अाैं कार्य समितिका अध्यक्ष प्रेम शाहले संस्थालाई तिर्न बाकि १ कराेड २२ लाख वन रकम उठाउने तथा १६ अाैं कार्य समितिकाे घाटा रहेकाे हिसाब समेत १७ अाैं कार्य समितिले मिलान गर्ने म्यान्डेट बन्दसत्रले दिएकाेछ।
निबर्तमान अध्यक्ष अन्जु केसि यहि जनवरि पहिलाे हप्ता नेपाल जाने भएकाले काेरियामा भएका दर्जनाै संघ संस्थाले  उक्त महाधिबेशनमा बिदाई तथा सम्मान पनि गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...