Advertisement
SKIP THIS

एनसीसी महासचिबमा शान्ति लामाले उमेदवारी दिने


फोनिज कोरिया संवाददाता

कोरियामा लामो ईतिहास बोकेको संस्था नेपाल सम्पर्क समिति( एनसीसी )को हुन गैरहेको अधिबेशनमा महासचिब पदमा शान्ति लामा भिडने भएकी छिन ।

नेपालमा रहदा बिभिन्न सामाजिक संघ संस्था र यूनिसेफको महिला तथा बाल अधिकार क्षेत्रमा काम गरेर अनुभव संगालेको बताउदै हाल वोमेन फर वोमेनको सह -सचिब पदमा कार्यरत रहेकी छन ।

कोरियामा रहेको हरेक संघ संस्थाले ३३% महिला आरक्षण सिटमा जहिले पनि निष्क्रिय पद दिएर एउटा प्रक्रिया मात्र पूरा गर्ने गरेको बताउदै , दाईत्व , अधिकार र जिम्मेवार बाट टाढा राखिएकोले अबको दिनमा समान अधिकार र दाईत्व हुनु पर्ने बताईन |

बिभिन्न राजनितिक दल हरुको हस्तक्षेप बाट टाढा राख्दै , कोरियामा रहेको हरेक समस्यालाई सम्बोधन गर्नु पर्ने र सम्पूर्ण संघ संस्थालाई एउटै छाता मुनि संगठीत गर्नु पर्ने आजको प्रमुख चुनौती रहेको बताउदै उक्त चुनौती सामना गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्ध रहेको जनाउदै महासचिब पदमा उठन लागेको उनको जिकिर छ । कोरियामा रहेको सम्पूर्ण नेपाली समुदाय, ब्यापारी , बुद्धिजीवि र बिद्यार्थी बर्गमा सहयोगको लागि आग्रह गरेकी छिन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • कोरियामा रसुवा समाज स्थापना
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...