मिलन किरातिको ‘ शँका नगर ..’ को म्युजिक भिडियो सार्बजनिक


फोनिज कोरिया सम्वाददाता

‘निभिजाने आगो जस्तो… ‘ गितले छोटो समयमै अपार सफल्ता पाएपछी कोरियामा रहदै आएका गितकार मिलन किरातिले आफ्नो अर्को गित ‘ शँका नगर ..’ को म्युजिक भिडियो सार्बजनिक गरेका छन ।

यस गितमा गायक सागर सन्सार राईको आवाज रहेको छ भने सङ्गीत कोरियामै रहेका सङ्गितकार डि.आर. अटु को रहेको छ ।

मिलन किरातीको अघिल्लो गित ‘निभिजाने आगो जस्तो… ‘ मा अहिलेकी अत्यन्त चर्चित गायिका मेलिना राईले स्वर भरेकी छिन । उक्त गीत हालै सम्पन्न मोफसलको सबै भन्दा ठूलो म्युजिक अवार्ड ” कालिका म्युजिक अवार्ड २०७३” मा उत्कृष्ठ शब्द रचनामा मनोनयन मा परेको थियो भने यसै गितको संगीतबाट सङ्गितकार राजकुमार बगर ले सर्बोत्कृस्ट सङ्गितकारको अवार्ड पाउन सफल भएका थिए ।

नेपाली गित सङ्गितको दुनियामा आफ्नो छुट्टै पहिचान बनाउन सङ्घर्सरत गितकार मिलन किराती आफ्नो शब्द रचना मोफसलको सबैभन्दा ठुलो र प्रतिष्ठित कालिका म्युजिक अवार्डमा नोमिनेसनमा पर्नुलाई छोटो समय मा पाएको ठूलो उपलब्धी ठान्छन ।

कोरियाका पन्ध्र जना श्रस्टाहरुको सामुहिक एल्बम “सहयात्रा” मा समेटिएको ‘ शँका नगर ..’ गितमा गायन बिधामा थुप्रै रास्टृय अवार्ड जितिसकेका गायक सागर सन्सार राई र अहिले सर्बाधिक रुचाइएका सङ्गितकार डि आर अटु ( जो अहिले बिन्धबासिनी म्युजिक अवार्ड को सर्बोतकृस्ट सङ्गितकारमा मनोनयनमा परेका छन) को मीठो सङ्गीत रहेकोले पनि दर्शक श्रोताले रुचाइदिनेकुरामा गितकार किराती बिश्वस्त छन ।

गित लेख्दा सङ्ख्यात्मक भन्दा गुणात्मक पक्षलाई ध्यान दिनु पर्छ भन्ने किरातिका अन्य केहि गितहरु पनि रेकर्डिङको प्रकृयामा रहेका छन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...