मिलन किरातिको ‘ शँका नगर ..’ को म्युजिक भिडियो सार्बजनिक


फोनिज कोरिया सम्वाददाता

‘निभिजाने आगो जस्तो… ‘ गितले छोटो समयमै अपार सफल्ता पाएपछी कोरियामा रहदै आएका गितकार मिलन किरातिले आफ्नो अर्को गित ‘ शँका नगर ..’ को म्युजिक भिडियो सार्बजनिक गरेका छन ।

यस गितमा गायक सागर सन्सार राईको आवाज रहेको छ भने सङ्गीत कोरियामै रहेका सङ्गितकार डि.आर. अटु को रहेको छ ।

मिलन किरातीको अघिल्लो गित ‘निभिजाने आगो जस्तो… ‘ मा अहिलेकी अत्यन्त चर्चित गायिका मेलिना राईले स्वर भरेकी छिन । उक्त गीत हालै सम्पन्न मोफसलको सबै भन्दा ठूलो म्युजिक अवार्ड ” कालिका म्युजिक अवार्ड २०७३” मा उत्कृष्ठ शब्द रचनामा मनोनयन मा परेको थियो भने यसै गितको संगीतबाट सङ्गितकार राजकुमार बगर ले सर्बोत्कृस्ट सङ्गितकारको अवार्ड पाउन सफल भएका थिए ।

नेपाली गित सङ्गितको दुनियामा आफ्नो छुट्टै पहिचान बनाउन सङ्घर्सरत गितकार मिलन किराती आफ्नो शब्द रचना मोफसलको सबैभन्दा ठुलो र प्रतिष्ठित कालिका म्युजिक अवार्डमा नोमिनेसनमा पर्नुलाई छोटो समय मा पाएको ठूलो उपलब्धी ठान्छन ।

कोरियाका पन्ध्र जना श्रस्टाहरुको सामुहिक एल्बम “सहयात्रा” मा समेटिएको ‘ शँका नगर ..’ गितमा गायन बिधामा थुप्रै रास्टृय अवार्ड जितिसकेका गायक सागर सन्सार राई र अहिले सर्बाधिक रुचाइएका सङ्गितकार डि आर अटु ( जो अहिले बिन्धबासिनी म्युजिक अवार्ड को सर्बोतकृस्ट सङ्गितकारमा मनोनयनमा परेका छन) को मीठो सङ्गीत रहेकोले पनि दर्शक श्रोताले रुचाइदिनेकुरामा गितकार किराती बिश्वस्त छन ।

गित लेख्दा सङ्ख्यात्मक भन्दा गुणात्मक पक्षलाई ध्यान दिनु पर्छ भन्ने किरातिका अन्य केहि गितहरु पनि रेकर्डिङको प्रकृयामा रहेका छन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अर्जुन सेन्दाङको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति कोरियाको अधिवेशन सम्पन्न
  • थारु कल्याणकारिणी सभा कोरियाको अधिवेशन सम्पन्न, नेतृत्वमा अ्मर थारु
  • पासाङ शेर्पाको अध्यक्षतामा संखुवासभा सम्पर्क परिवार कोरियाको नयाँ समिति गठन
  • उदयपुर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश कुमार राई
  • ताजा अपडेट

    ईपिएस

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...