कोरियाको छुसकमा नेपथ्य नै किन हेर्न ?


जीबी लामा
सोल

दक्षिण कोरियाकको महान चाड चुसक नजिकिदै गर्दा कोरियामा रहेको संघ संस्थाले गर्ने बिभिन्न साँस्कृतिक कार्यक्रमको प्रचारप्रसारले एकाएक कोरियाको माहोल तातिएको छ । सामाजिक परोपकार र सहयोगको उदेश्य लिएर बिभिन्न हास्यकलाकार लोक दोहोरि गायक गायिका , पप गायक गायिका , डान्सर , नायिका लगायत नेपथ्य ब्याण्डको लाईभ कन्सर्ट गरि करिब २ दर्जन कलाकार हरुले चुसकमा भरपुर मनोरन्जन दिन तम्तयार भएर आउन लागिरहेका छन् ।

यता आयोजक भने आफ्नो कार्यक्रमले उत्कृष्ट र भरपुर मनोरन्जन दिने प्रतिबद्धता व्यक्त गर्दै प्रचारप्रसारमा व्यापक जोड दिईरहेका छन् भने , दर्शकरु पनि कुन सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने भन्ने अन्योल छन् । चुसकको छोटो बिदा भरपुर मनोरन्जन र अविस्मरणीय बनाउनको लागि सबैजना उत्सुकता संगै चिन्ता पनि उतिकै देखिन्छन ।

बिभिन्न कार्यक्रम मध्य तामाङ् संघ दक्षिण कोरियाले सेप्टेम्बर १५ मा नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न गईरहेको छ । शेल्टर स्थापनार्थ र आपतकालीन राहत कोष निर्माण गर्ने उदेश्यको साथ आयोजना गरेको उक्त कार्यक्रम नै हेर्नु पर्ने विशेषता हरु के के छन् त् रु

1. लोकरकमा आधारित नयाँ तथा पुराना गित संगीतको लाइभ हेर्न र रमाउन सकिने ।

2. अत्याधुनिक बिश्वस्तरीय सुबिधा सम्पन्न हल , फुल एअर कन्डिसन ,वोर्ल्ड क्लास लाईटीङ् , डब्लि डिजिटल साउण्डको व्यवस्था भएको हलमा नेपथ्य लाईभ हेर्नुले अविस्मरणीय बनाउने पहिलो अवसर भएकोले ।

3. कोरियामा पहिलोपटक बिश्व प्रसिद्ध कोरियन गायक साईको गाङ्गनाम स्टाईल , चर्चित के पप ूगर्ल्स जेनेरेसन र सिस्टर बिग ब्यांग लगाएत अन्य बिभिन्न चर्चित कलाकार र ब्याण्डले लाईभ प्रस्तुति दिईसकेको अत्याधुनिक सुबिधा सम्पन्न हल भएकोले ।

4. समान प्रवेश शुल्कमा लाइभ लोक रकमा गित संगीतमा भरपुर मनोरन्जन लिन सकिने ।
छ। धेरै दर्शक अटाउने सिट क्षमता भएको र नाच्नको लागि फ्लोरमा धेरै ठुलो स्पेस भएकोले एकै पटकमा हजारौले झुम्न र नाच्न सकिने ।

5. कोरियामा रहेका विशेष युवायुवतीको ध्यानलाई मध्यनजर गर्दै लाइभ कन्सर्टको भरपुर आनन्द लिने सकिने ।

6. थेगु , बुसान , गजेदोबाट निशुल्क बसको व्यवस्था गरिएको , दोंगदेमुन २ र ३ नं। गेटबाट बाट एरिना हलसम्म जानको लागि निशुल्क ब्यबस्था गरिएकोले ।

7. कोरियाको आई।बि।के। बैंक र नेपालको सनराईज बैंकको खाता सजिलै खोल्न सकिने ।

8. निशुल्क सिम कार्ड बितरण साथै ब्लुटुथ , हेडसेट , एअर फोन र पावर बैंक सितैमा लिन सकिने ।

9. औपचारिक कार्यक्रम अत्यन्तै छोटो बनाउदै मनोरन्जनात्मक कार्यक्रमलाई विशेष जोड दिईने ।

10. ब्यापक स्वयंसेवक परिचालन र कोरियन सिक्युरिटी गार्डको व्यवस्था भएकोले सुरक्षित् बाताबरणमा मनोरन्जन लिन सकिने ।

11. कार्यक्रम सकिएपछी सजिलै ट्याक्सी बस र ट्रेन पाउन सकिने भएकोले यातायातको सुबिधा भएको ।

12. नेपाली खाना र पेय पदार्थको ब्यबस्था भएको ।

13. मनोरन्जन संगै सामाजिक कार्यमा पनि यहाँहरुको सहयोग हुने भएकोले ।

यी माथिका नेपथ्य लाइभ कन्सर्ट नै किन भन्ने बारेमा छोटो जानकारी मात्रै हो । यहाँहरुले सोहि दिन नेपथ्य लाईभ कन्सर्टमा माथि उल्लेख गरिएभन्दा धेरै मनोरन्जन लिन सक्नु हुने छ । अत्याधुनिक बिश्वस्तरीय सुबिधा सम्पन्न हल , फुल एअर कन्डिसन ,वोर्ल्ड क्लास लाईटीङ् , डब्लि डिजिटल साउण्डको व्यवस्था भएको हलमा नेपथ्य लाईभ हेर्नुले अविस्मरणीय बनाउने पहिलो र अन्तिम अवसर हुन् सक्दछ ।

त्यसैले यो स्वर्णिम अवसर नगुमाउन हुन कोरियामा रहनु भएका बिभिन्न संघ संस्थाका प्रतिनिधि , ब्यापारी , बुद्धिजीवी , पत्रकार , बिध्यार्थी र कार्यरत नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछु ।

स्थान=KBS ARENA HALL

मिती =सेप्टेम्बर १५, २०१६
कार्यक्रम हल जाने तरिकास्  ट्रेन , ५ नं.  लाईनको बाल्सन स्टेसन , ५ नं. गेट बाट ५ मिनेट अगाडी
दोंगदेमुनको २।र ३ नं। गेटबाट बसको व्यवस्था भएको ।
ट्याक्सीमा जानको लागि ( 07648  서울시 특별시 강서구 공황대로 376 9(황곡동)
समय = दिनको २ बजे गेट खुल्ने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...