Advertisement
SKIP THIS

बहुप्रतिक्षित चलचित्र गाजालु कोरिया आइपुग्यो । आइतबार सउलमा प्रर्दन गरिने ।


 
 
सोल
अहिलेका सुपर स्टार तथा चक्लेटी नायक अनमोल केसी र मिस नेपाल सृष्टी श्रेष्ठ अभिनित बहुप्रतिक्षित चलचित्र गाजलु कोरिया आइपुगेको छ । नेपाल आदिवासी जनाजति महासंघ कोरियाले पर्सी सउलमा प्रदर्शन गर्न लागेको सो चलचित्र आज कोरिया आइपुगेको बरिष्ठ उपाध्यक्ष पवन चाम्लीइ०ले जनाएको छ । आउंदो आईतबार कोरियाको राजधानी सोलमा प्रदर्शन गरिने  चलचित्र गाजलुको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । 
” अब नगरौं अज्ञानताको भूल ,हरेक बालबालिका पठाऔँ स्कूल ” भन्ने मूल नाराको साथ नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको पुर्ण छात्रबृतिमा आबासीय सुविधासहित डोल्पाको अति बिकट क्षेत्रका बालबालिकाहरु पोखरामा ल्याई शिक्षाको ब्यबस्था मिलाईएको छ । त्यसरी उनिहरुको शिक्षा र स्वास्थ्य सम्बन्धी सहयोग जुटाईँदै आएको र उनिहरुको पढाइ ,लेखाइको सहयोगार्थ स्वरूप नै “गाजलु ” चलचित्र प्रदर्शन गरिन लागेको संस्थाले जनाएको छ । साथै कोरियामा रहेका सम्पुर्ण संङ्घ संस्थाहरु समक्ष प्रत्यक्ष पत्र पुग्न नसकेकोसंस्थाहरुलाई यसै समाचार मार्फत हार्दिक निमन्त्राणा गरिएको छ ।
आइतवार २४ तारिक दिनको ठिक १२ बजे शुरु हुने उक्त कार्यक्रममा उपस्थित भई नेपाली चलचित्रलाई माया गरी हेरिदिएर भरपुर्ण मनोरन्जन लिई दिनुहुन कोरियाबासी सम्पुर्ण बिधार्थी, ब्यापारी , ब्यबसायी , पत्रकार्, श्रमिक , समाजसेवी सवैलाई आयोजकले हार्दिक अनुरोध गरेको छ ।
मिती : २०१६ जुलाई २४ तारिक ,आईतबार्
स्थान : सोल , झोगेसा हल
समय :१२ बजे बाट

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...