आउदो २९ तारिख विश्व बहु-सास्कृतिक कार्यक्रम हुने


 

 
सोल -यही आउदो २९ तारिख शनिबार ”विश्व बहु सास्कृतिक”कार्यक्रममा हुने भएको छ | उक्त कार्यक्रममा नेपाल चिनाउने बिभिन्न कार्यक्रम हुने भएको छ। साथमा “सुनाखरी ब्याण्ड”को सास्कृतिक धमाका, नृत्य , नेपाल प्रबर्धन स्टल,फोटो प्रदर्शनी लगाएतका कार्यक्रम हुनेछन |

 

साथै नेपालमा भुकम्पको पिडालाई मलम लगाउने र मनोबल बढाउने खालका कोरियन बालबलिकाद्वारा लेखिएका चिट्ठी तथा शब्दहरु बटुलिने र पीडित बाल बच्चाहरुको सहयोगको लागि सस्तो (सहयोगी) बजार समेत खोलिने छ ।

 

कार्यक्रम स्थलमा जानको लागि सोल सिटी हल अगाडी (Sta.Exit no 3)बाट दिनको ठीक १२ बजे बसको ब्यबस्था पनि गरिएको छ। उक्त कार्यक्रममा कोरियामा रहनु हुने सम्पूर्ण महानुभाबहरुले टोपी,कुर्ता सुरुवाल,सारी नेपाली पोशाक लगाएर आईदिनु हुन् पनि आयोजकले आग्रह गरेको छ । स्मरण रहोस कार्यकर्मको प्रायोजक नेपाल पर्यटन बोर्ड, कोरिया प्रतिनिधि लगायत अन्य नेपालमा सहयोग गरिरहनु भएका NGO हरुले गर्दैछ ।

 

 

 
मिति – २०१५ अगस्त २९ तारिख
स्थान – सङ्नाम सिटी हलमा
समय – दिनको ३ बजे देखि
थप जानकारीको लागि सम्पर्क :
केपी सिटौला – ०१०४७६७५२४८

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपूर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तावा
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...