Advertisement
SKIP THIS

उत्तर कोरियाले हाईड्रोजन बम बनाउंदैं


सोल -उत्तर कोरियाले हाईड्रोजन बम बनाउदैं गरेको पुष्टि भएको छ ।सुरक्षा अधिकारीहरुका अनुसार उत्तरकोरिया हाईड्रोजन बम निर्माणको दास्रो तहमा पुगेको मंगलबार बताएका छन् ।

 

एटम बम भन्दा २ देखि ५ गुणा शक्तिशाली हाईड्रोजन बमको निर्माण प्रक्रिया दोस्रो चरणमा पुगेको स्रोतको दाबी छ ।अवकाश प्राप्त ब्रिगेडियर लि सांग चुलले भने उत्तर कोरियाले जुनसुकैं बेला आणविक हतियार परिक्षण गर्न सक्छ तसर्थ उसले परिक्षणको लागि पुंगेरी आणविक परिक्षण क्षेत्र पुर्ननिमाण गरी तैंनाथ अवस्थामा राखेको छ ।

उत्तर कोरियाको नेता किम जोंग ऊनले भने ‘उत्तर कोरियाको जनताको सुरक्षा र सम्मानको लागि महत्वपुर्ण भुमिका खेल्नेछ ।’ सो बम निर्माण गर्न सफल भएमा उत्तर कोरियाले १ सय टन बोक्न सक्ने क्षमताको सन २०२० सम्म हाईड्रोजन बम निर्माण गर्न सक्छ ।

 

उता दक्षिण कोरियाको सुरक्षा मन्त्रालयले भने हालसम्म कुनैं पनि किसिमको हाईड्रोजन बम निर्माण गर्दै गरेको सेस्मिक तरंग नफैंलिएको जनाएको छ ।दोंगुगक विश्वविधालयका प्रोफेसर किम योंग हिउन भन्छन्,’उत्तर कोरियाले हाईड्रोजन बम निर्माण गरेर आफनो सैंन्य क्षमता प्रदर्शन गर्न चाहन्छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...