नेपाल आदिवासी जनजाति महासंघ काेरियाले सलनालमा “साैल साँझ” सांस्कृतिक कार्यक्रम आयाेजना गर्ने


नेपाल आदिवासी जनजाति महासंघ काेरियाले अाउदाे काेरियालि नयाँ बर्ष सलनालमा “साैल साँझ” सांगितिक कार्यक्रम अायाेजना गर्ने भएकाेछ ।

अागामि सलनालकाे पहिलाे दिन अर्थात २०२० जनवरि २४ तारिक साझ साैल महानगर पालिका मिया सागरिकाे भिक्ताेरिया हाेटेलकाे सुबिधायुक्त हलमा अायाेजना गरिने जानकारी महासंघका अध्यक्ष युगेल तेण्डुप शेर्पाले दिएका हुन् ।
असहाय बालबालिकाकाे अाधारभुत शिक्षामा सहयाेगका लागि अक्षय काेष स्थापनार्थ उक्त कार्यक्रम गरिन लागेकाे भन्दै शेर्पाले भने “महासंघ काेरियाले बिगत २०११ देखि दुर्गम जिल्ला डाेल्पाका बिपन्न परिवारका ३ बालबालिकालाई पाेखरामा अध्यापन गराउदै अाएकाेछ । हाल एक जना बाबुले एसईई पास गरि सके भने २ जना नानिहरूले कक्षा ८ र ९ मा अध्ययन गर्दै छन् । त्यसैले असहाय बालबालिकाकाे अाधारभुत शिक्षामा सहयोग गर्ने उदेश्यले यस कार्यक्रम गर्न लागिएको हो ।”

कार्यक्रममा अहिले नेपालमा चलिरहेकाे भाेईस अफ नेपाल सिजन २ का फाईनलिष्टमा प्रबेश गरेका उत्कृष्ट ४ मध्यका बिकाश लिम्बू सहित अन्य चर्चित कलाकार हरू अाउने महासंघका सांस्कृतिक बिभाग प्रमुख जितन भाइ श्रीसले बताए ।

काेरियामा रहेका सम्पुर्ण संघ संस्था, जातिय क्षेत्रिय संघ सस्था तथा अादिबासि जनजातिअभियन्ता सबैले अार्थिक भाैतिक नैतिक रूपमा सहयाेग गरि कार्यक्रमलाई सफल बनाईदिनु हुन पनि महासंघका अध्यक्ष शेर्पाले हार्दिक अनुराेध गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...