नेपाल तामाङ संघले ‘को म्हेन्दो डाङ नेपथ्य लाईभ कन्सर्ट’को बृहत् भेला गर्ने


सोल, नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरियाली महान चाड छुसकको दोस्रो दिन अर्थात् आगामी महीना सेप्टेम्बर १५ तारिखमा भव्यरुपमा आयोजना गर्न गईरहेको ” को म्हेन्दो डाङ नेपथ्य लाईभ कन्सर्ट सांगीतिक कार्यक्रम २०१६ ” लाई मध्यनजर गरि कार्यक्रमको विविध विषयहरुमा बृहत् छ्लफल गर्ने भएको छ ।
संघका अध्यक्ष उईनासिङ वाईवा तामाङले कोरियामा रहेका सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु , शुभेच्छुक , संरक्षक , सल्लाहकार , पत्रकार , विद्यार्थी लगायत सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ । दोङ्देमुनस्थित  लक्ष्मी रेस्टुरेन्ट एन्ड बारमा यहि २८ तारिख आइतबार बिहान ११ बजे उपस्थितिको लागि सबैलाई अनुरोध गरेको छ ।

सम्पर्क

उईनासिङ वाईवा तामाङ : 01056682035

प्रकाश ब्लोन तामाङ :01042831180
सुबास दोङ तामाङ : 01026355774
मेघप्रसाद वाईवा तामाङ : 01059549704
राजु घल्तेन तामाङ :01029455587
राजिब घिसिङ तामाङ : 01059276551

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...