राज वान्तवाको “यति धेरैं माया “
ऐश्वर्य श्रेष्ठ,सोल –यति धेरैं मायाको म्युजिक भिडियो नेपाली वेब टिभिमार्फत सार्वजनिक भएको छ ।दक्षिण कोरियामा रहेका गीतकार राज वान्तवाद्धारा लिखित यो गीत नेपाली सांगीतिक आकाशमा खोजी प्रतिभा लाइभ सोको टाइटल जितेर पछिल्लो समयमा चर्चामा रहेका मिठो आवाजका धनी गायक रेवत राईले गाएका हुन् । निक्कैं राम्रो शब्द कुदन सफल रचनाकार वान्तवा दक्षिण कोरियामा रहेर आफनो बहुप्रतिभालाई कलामा मार्फत प्रस्तुत गरीरहेका छन् । व्यस्तताको बाबजुद पनि गीतकार राजले यो गीतको म्यजिक भिडियो निर्देशन गर्नुका साथैं क्यामेरा समेत आफैं चलाएका छन् भने दक्षिण कोरियामैं रहेका गायक साम लिम्बुले भिडियो सम्पादनफुर्सदमा
राज वान्तवाको "यति धेरैं माया "