Advertisement
SKIP THIS

कोरियामा अचानक मृत्यु भएका दूधरामको श्रद्धाञ्जलीसभा गरिने


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियामा गत सेप्टेम्बर १८ तारिख अचानक मृत्यु भएका दूधराम लिम्बुको भोली आइतबार श्रद्धाञ्जलीसभा गरिने भएको छ । कोरियामा रहेका दुई संस्थाले संयुक्तरुपमा श्रद्धाञ्जलीसभा गरिन लागेको हो । मृतकका जिल्लाबासी ग्लोबल तेह्रथुम सेवा समाज र लिम्बु समुदायको जातिय संस्था किराँत याक्थुइ० चुम्लुइ०ले संगै गर्न लागेको हो ।

कोरिया आएको तीन महिनामात्रै पुगेका लिम्बुको आफ्नै काम गर्ने कम्पनीको कोठामा राती सुतेको बेला अचानक मृत्यु भएको थियो । मृतक लिम्बु तेह्रथुम जिल्ला फाक्चामारा गाविस ३ सल्लेरीका बासिन्दा थिए । कोरिया आएको छोटो अवधीमा र कुनै कारण नै नखुली मृत्यु भएको यो घट्नाले कोरियावासी नेपाली समुदायलाई आश्चर्यापुर्ण दुखी बनाएको छ । उनको शब नेपाल पठाइसकेको छ ।

कोरिया आएको छोटो अवधीमै असायमिक मृत्यु भएका लिम्बुको नवबालक शन्तानको शिक्षाको लागि उनका जिल्लाबासी र समुदायले आर्थिक सहयोग पनि संकलन गरिरहेका छन् ।

केही दिन अघि आत्माहत्या गरेका व्यवसायी, समाजसेवी र साहित्यकर्मी मनोज डाँगीको संखुवासभा समाज र अन्तराष्ट्र्रिय नेपाली साहित्य समाजले दूधराम लिम्बुसंगै श्रद्धाञ्जली गरिने समाचार प्रकाशित भएपनि हाल दूधरामको मात्रै श्रद्धाञ्जली गरिन लागेको ग्लोबल तेह्रथुम सेवा समाजका अध्यक्ष गणेश कालिकोटेले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...