Advertisement
SKIP THIS

Sunday, January 25th, 2026

 

श्रम संस्कृति पार्टी प्रवास संगठनको छल्लादो शाखा विस्तार, अध्यक्षमा डा. केशवराज भट्टराई

श्रम संस्कृति पार्टी प्रवास संगठन दक्षिण कोरियाले क्षेत्रिय कमिटि विस्तार गरेको छ। संगठनले कोरियाको छल्लदो प्रान्तमा आफ्नो शाखा विस्तार गरेको हो। पहिलो प्रान्तिय शाखाको रुपमा आज डा . केशवराज भट्टराइको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ। नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा डि.बि नुप्पा भोटे, उपाध्यक्षमा राजन लिम्बु, दिनेश दुमी राई, सन्जिव चौलागाई चयन भएका छन्। सचिवमा युरुङ भोटे, सहसचिवमा संजोग राई र अनिल थुलुङ राई, कोषाध्यक्षमा रीता तामाङ र सहकोषाध्यक्षमा मोहन माबो रहेका छन भने प्रवक्ताको जिम्मेवारी सचिन नेपाललाई दिइएको छ। यसैगरि सदस्यहरुमा सरगम राई, सुमन चोङबाङ, सुमन योङ्या, जितेन्द्रफुर्सदमा


नेपाल भलिबल संघ दक्षिण कोरियाको नेतृत्वमा विरेन्द्र राहुँ मगर सर्वसम्मत

नेपाल भलिबल संघ दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत विरेन्द्र राहुं मगर लाई अध्यक्षमा चयन गरेको छ। आज सुवन स्थित भेटघट सभाहलमा नेपाली दूतावासका द्वितिय सचिव जेनिम अधिकारीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो। नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा र  नवीन कंडेल रहेका छन्। यसैगरी सचिवमा खिम खत्री चयन हुँदा महासचिव र कोषाध्यक्ष भने रिक्त रहेको छ। समितिको सदस्यहरू सोम छन्त्याल, सायल लिम्बु , ईलक दगामी मगर, नारायण पौडेल, भरत कुमार सारु , बल बहादुर थापा मगर, सन्तोष थापा र जितेन्द्र श्रेष्ठ रहेका छन्। संघले कोरियामाफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...