Monday, October 3rd, 2022

 

माेक्पाेमा वडा दशै र दिपावलीकाे शुभकामना अादानप्रदान कार्यक्रम हुने

नेपालीहरूको महान चाँड बडादशैँ तथा शुभदिपावलीको अबसरमा  माेक्पाे साम्हाे साझा चाैतरीले दशै कार्यक्रम गर्ने भएकाे छ । अक्टाेबर ९ तारिख अाइतबार हुने कार्यक्रममा छल्लानाम्दाे र बुक्दाेकाे नेपालीलाइ सहभागी हुन अायाेजकले अाग्रह गरेका छन् । ‘नेपालीकाे ठूलाे चाड बडा दशैँ तथा शुभदिपावलीको अवसरमा संस्कार र संस्कृति लाई जोगाइराख्नु पर्छ भन्ने उद्देश्यका साथ बडादसैं र दिपावलीको शुभकामना आदानप्रदान तथा चियापान विशेष कार्यक्रमको गर्न लागेका हाैं । यस कार्यक्रममा मक्पोबासी र मोक्पो वरिपरि रहनु भएकाे नेपाली सहभागी हुन सक्नेछन् ।’ माेक्पाे साम्हाे साझा चाैतरीका अध्यक्ष धनराज तामाङले भने । कार्यक्रममा स्वादिष्ट पुलाउ, लोकलफुर्सदमा


कोरियामा ऐना झ्यालको पुतली प्रर्दशन हुने

नेपालमा सफलता पुर्वक चलिरहेको चलचित्र ऐना झ्यालको पुतली कोरियामा प्रर्दशन हुने भएको छ । फोनिज कोरियाले सोल शो गर्नेछ भने अन्य क्षेत्रमा क्षेत्रीय र जातीय संघसंस्थाले चलचित्र प्रदर्शन गर्ने भएका हुन् । ‘यो चलचित्रका पात्र हामी आफै हौं । यसको कथा हाम्रो आफ्नै जीवन भोगाई हो । हाम्रै कथा भएकोले चलचित्र स्तरिय वनेको छ । त्यसैले यस पटक नेपालको प्रतिनिधित्व गर्दै यो चलचित्र ओस्करमा गएको छ । स्तरिय चलचित्रसँग हाम्रो सहकार्य गर्न पाउनु भनेको हाम्रो लागि पनि गर्वको विषय हो ।’ फोनिजका अध्यक्ष गोकुल थोकरले भने । बुसान फिल्म फेस्टिभल,फुर्सदमा


ताजा अपडेट

ईपिएस

कोरियामा एक नेपालीले आत्माहत्या, पार्थिव शरीर नेपाल पठाउन सहयोगको अपिल

वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत कोरिया आएका एक नेपालीले गत १३ तारिख आईतबारको दिन आत्माहत्या गरेका छन् । कोरियाको राजधानी सिओल देखि अन्दाजी २ सय किलोमिटरको दुरीमा रहेको क्षेत्र छुङछङनाम्दो खुमसानगुन पोक्सुम्यन पोक्सुरो स्थित रहेको एक फुड कम्पनीमा कार्यरत ...

उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि ...

२०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

२०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट ...

महिला / बालबालिका

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

कोरियमा तिजको सान्दर्भिकता

मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

कोरियामा कार्यक्रमहरु

टिपनटापन