Tuesday, January 28th, 2020

 

दक्षिण काेरियामा राष्ट्रगान गानका रचनाकार व्याकुल माइला सम्मानित

दक्षिण कोरियामा राष्ट्रगानका सर्जक व्याकुल माइलालाई साहित्य शिखर व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको छ । शनिबार सउलमा भएकाे कार्यक्रममा कोरियाका क्रियाशील साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र इतर आवाज साहित्य समाजले सयुंक्त रुपमा उक्त सम्मान प्रदान गरेका हुन । ओखलढुङ्गा समाज दक्षिण काेरियाकाे निमन्त्रणामा उनी यहाँ अाएका हुन् । कार्यक्रममा बोल्दै माइलाले कोरियामा कार्य व्यस्तताको बाबजुद पनि स्रष्टाहरु सिर्जना, साहित्य साधनामा जुटेको र आफुले उत्कृष्ट रचना सुन्न पाएकोमा खुशी व्यक्त गरे । कोरियामा रहेका सर्जक र सिर्जनालाई मुलधारले समेट्न सक्नुपर्ने पनि उनकाे धारणा थियाे । कार्यक्रमका संयोजकफुर्सदमा


सोलुखुम्बु सेवा समाज कोरियाकाे १७औ बार्षिक साधारण सभा सम्पन्न

साेलुखुम्बु सेवा समाज काेरियाले जनवरी २६ तारिख कोरियाको सुवन शहरमा संस्थाको १७ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष बिशन राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा रहेका थिए। साथै अन्य संस्थाका प्रतिनिधिहरू विशेष अतिथिको रुपमा रहेका थिए । संस्थाको वार्षिक प्रतिवेदन सचीव राजु राईले प्रस्तुत गरेका थिए। आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष राईले प्रस्तुत गरेका थिए। अार्थिक प्रतिबेदन अनुसार संस्थागत आम्दानी तर्फ 21,437,679 वाेन रहेको र 8901310 वाेन खर्च भएकोछ। साथै हाल संस्थाको कोषमा बचत 12,536,369 रहेकोछ।फुर्सदमा


नेपाली जन प्रगतिशिल माेर्चा काेरियाकाे नयां नेतृत्वमा शितल बुढा मगर चयन

ने.क.पा. ( विप्लव ) निकट अन्तरास्ट्रिय ब्युरो संगठन अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको तेस्रो विशेष अधिवेशन यहि जनवरि २५ तारिख साैलमा सम्पन्न भएकाे थियाे। आदर्श मगरको अध्यक्षतामा भएकाे अधिबेशनले बहुपदीय प्रणालीमा रहेको सांगठनिक संरचनालाइ कार्यकारी महासचिवको प्रणालीमा बदल्दै उक्त विशेष अधिवेशनबाट महासचिवमा शितल बुढा मगर सर्वसम्मत चयन भएका छन् भने प्रवक्तामा प्रकाश कार्की चयन भएका छन् । अधिबेशनले शितल बुढा मगरको नेतृत्वमा १९ सदस्यीय केन्द्रिय कार्यसमिती गठन गरेकाे छ ।कार्य समिति सदस्यहरूकाे नामावली निम्नानुसार रहेको छ । १, महासचिव – क. शितल बुढा मगर २, प्रवक्ता – क. प्रकाशफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...