Wednesday, September 18th, 2019

 

हजारौं दर्शकमाझ पाँचथर सांगीतिक सौगात भाग १ भब्य रुपले सम्पन्न

गत सेप्टेम्बर १३ तादिख छुसकको दोस्रो दिन पाँचथर सांगीतिक सौगात भाग १ भब्यताका साथ सम्पन्न भएको छ । सउलको हारिमगाक स्थित ए डब्ल्यु कन्भेसनको हलमा आयोजित उक्त कार्यक्रमको मूख्य आकर्षण सविन राई एन्ड फारोह ब्याण्ड रहेको थियो। हजारौं दर्शकमाझ लोकप्रिय गायक सविन राई एण्ड फारोह ब्याण्डको लाइभ प्रस्तुति दमदार रहेको थियो । गायक राईको गीतमा दर्शकहरु गर्मीको पर्वाह नगरी संगीतमा झुमिरहेका थिए।यसैगरी चर्चित गायिका मेलिना राईले पनि आफ्ना लोकप्रिय गीतहरुबाट दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएकी थिइन्। डान्सर माला लिम्बूको डान्सले माहोल झनै तताएको थियो भने नेपाल आइडलकी फाइनालिस्ट अस्मिता अधिकारी, गायिकाफुर्सदमा


सरिता राईको ‘मन पराउछु’ गित सार्वजानिक

गायिका सरिता राईको मन पराउछु माया गर्छु बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुर्वान्चल म्युजिक डट कम युट्युब च्यानलबाट रिलिज गरिएको उक्त गीतमा पुर्वका व्यस्त गायिका तथा मोडल सरिता राईको सुमधुर स्वर रहेको छ भने शब्द चोङ्हाङ राईको रहेको छ । दक्षिण कोरियालाई कर्म थलो बनाएका संगीतकार कृष्ण कुमार राईको संगीत रहेको उक्त गीतको संगीत संयोजन कुन्दन राईले गरेका छ्न् । गायिका राईले यो भन्दा अगाडी बेली बाबरी जस्ता गीतमा आफ्नो स्वर दिनुका साथै अभिनय समेत गरिसकेकी छिन् । यो गित हेर्न र सुन्न को लागी योफुर्सदमा


एनआरएनए कोरियाको अधिवेशनका उम्मेदवारहरुको नामावली प्रकाशन, ३ अध्यक्ष सहित ३१ जनाको उम्मेदवारी

सौल । निर्वाचन समिती द्वारा एनआरएन कोरियाको सातौँ अधिवेशनका उम्मेद्वारहरूको नामावली प्रकाशन गरेको छ। निर्वाचन समितीका संयोजक डा. देबी बहादुर बस्नेतका अनुसार उम्मेद्वारहरूले समितीमा पठाएका कागजात अनुसार नामावली प्रकाशित गरिएको छ। प्रकाशित उम्मेदवारहरुमा ३ जना अध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिवमा २ जना, सचिवमा ३ र कोषाध्यक्षमा पनि ३ जनाको उम्मेदवारी परेका छन् । त्यस्तै सह-कोषाध्यक्षमा एकजनाको मात्र उम्मेदवारी परेको छ भने युवा संयोजकत्वमा २ जनाको रहेको छ । त्यस्तै महिला सदस्यमा पनि एकजनाको मात्र दर्ता रहेको छ । सदस्यमा भने ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...