तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बेलबारी एफ सीको पोल्टामा दोस्रो याङ्सान कप फुटसल प्रतियोगिता

याङ्सान फुटबल क्लब र याङ्सान नेपाली परिवार किम्हे बुसानको संयुक्त आयोजनामा गरिएको दोस्रो याङ्सान कप फुटसल प्रतियोगिताको उपाधि बेलबारी एफ सीले बिजयी हासिल गरेको छ l  मार्च ३१ आईतवारका दिन नेपाल फुटबल महासंघ दक्षिण कोरियामा आबद्ध रहेका नेपाली फुटबल क्लबहरुलाई फुटबल महासंघको नीति नियमावली बमोजिम बर्ष 2024 को लागि आलोपालो प्रणालीको माध्यमबाट बार्षिक दोस्रो फुटबल प्रतियोगिता अन्तरगत फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।    “स्वास्थ्य अनुशासन र गतिशिलता प्रबासमा नेपालीहरुफुर्सदमा

दोस्रो छुङ्नाम पुल प्रतियोगिता को उपाधी शेर्पाको पोल्टामा

2024/2/11 दक्षिण कोरिया को छुङछन नाम्दो क्षेत्र का नेपाली युवा हरुको साझा सस्था ” छुङनाम युथ इन्टरटेन्मेन्ट ग्रुप ” द्वारा परदेश राईको संयोजकत्वमा आयोजित दोस्रो खुल्ला जुनियर पुल प्रतियोगिता अत्यन्तै सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ! कोरिया को नयाँ बर्ष सलनालको अवसरमा छुङनामको ओन्याङ ओन्छन स्थित SBS पुल हाउसमा आयोजना भएको एकदिवसीय जुनियार प्रतियोगिता मा कोरया भरीका ४८ पुल खेलाडी हरुको सहभागिता रहेको थियो! पहिलो चरण बाट नैफुर्सदमा

एक लाख बीस हजार रुपैयाँ बराबरको पूल प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा

दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा यहि आगामी फ्रेबुवरी 11 2024 का दिन कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको छ। छुङनाम युथ entertainment ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन।   सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलोफुर्सदमा

दक्षिण कोरिया को छुङ्नाम आसानमा पुल प्रतियोगिता हुने

दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा यहि आगामी फ्रेबुवरी 11 2024 का दिन कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको छ।   छुङनाम युथ entertainment ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन।सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलो चरणफुर्सदमा

नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नेतृत्वमा पुन: ब्रो तमू

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ। निक नेपाल ट्राभल्सको सभाहलमा हिजो सम्पन्न अधिवेशनले ब्रो तमुलाई सर्वसम्मत अध्यक्षमा पुन: चयन गरेको छ। कोरियाको भौगोलिक क्षेत्रलाई आधार मानेर एक क्षेत्रबाट दुइजना प्रतिनिधित्व हुनेगरी कार्यसमिति गठन गरिएको छ्।   अधिवेशनले  उपाध्यक्षमा हेमन्त गुरुङ (ख्याङ्साङ्गनाम्दो क्षेत्र ) उपाध्यक्ष- बिक्रम गुरुङ (छल्लानाम्दो क्षेत्र )महासचिव – राज थापा श्रेष्ठ (छन्छनबुक्दो क्षेत्र ) चयन गरिएको छ। सचिवमा- निरज जंग कार्की (छल्लाबुक्दो क्षेत्र )फुर्सदमा

नेपाली खेलाडी संघ दक्षिण कोरिया गठन, अध्यक्षमा आरके पहारी

नेपाली खेलाडी संघ दक्षिण कोरिया गठन भएको छ । सउल दोङदेमुन स्थित दर्शन नमस्तेको सभा हलमा आईतवार भएको कार्यसमिति घोषणा कार्यक्रम मार्फत आरके पहारी श्रेष्ठको अध्यक्षमा संघको पहिलो कार्यसमिति चयन भएको हो ।   ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागी खेल’ भन्ने मूल नाराका साथ स्थापना भएको यस संघको महसचिवमा बिक्रम बज्यू तामाङ छन् भने सचिवमा जमन सिं गुरुङ रहेका छन्  ।  त्यसैगरी कोषाध्यक्ष सागर गुरुङ तथा सदस्यहरुमा राम ब. थोकर,फुर्सदमा

तमू धीं कोरियाको “विल्लियर्डस स्नुकर प्रतियोगिता” सम्पन्न, प्रथम पुरस्कर कृष्ण क्षेत्रीलाई

तमू धीं कोरियाले आयोजना गरेको “विल्लियर्डस स्नुकर प्रतियोगिता” सम्पन्न भएको छ । सउलको दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको स्नुकर हाउसमा आईतवार भएको प्रथम पुरस्कर कृष्ण क्षेत्रीले हात पारेको छ । प्रतियोगितामा ३४ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेताले २०,००,००० (बीस लाख वोन) सहित कप, मेडल र प्रमाणपत्र र दोस्रो बिजेता होम बिस्टले १०,००,००० (दस लाख वोन) कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उच्च अंक समे जोड्नफुर्सदमा

चौथो डेउ कप फुटसल प्रतियोगिताको उपाधि लुम्बिनी डेउ फुटबल क्लब गजेदोलाई

चौथो डेउ कप फुटसल प्रतियोगिता २०२३ सम्पन्न  भएको छ ।  प्रतियोगितामा आयोजक टिम लुम्बिनी डेउ फुटबल क्लब गजेदोले उपाधि हात पारेको छ ।   “खेलकुद कोष स्थापनार्थ ” को उद्धेश्य लिएर अक्टोबर २९ तारिख आइतबार किम्हे बुसान शहरम़ा सम्पन्न भएको हो ।   उक्त फुटसल प्रतियोगिताको फाइनल खेलमा आयोजक लुम्बिनी डेउ फुटबल क्लबले फारन दमक फुटबल क्लबलाई शुन्यको बिरुद्ध १ गोल गरि बिजयी हासिल गरेको थियो l “ए” पोलबाट सेमीफाइनलफुर्सदमा

तमू धी कोरियाले स्नुकर प्रतियोगिता गर्ने, पहिलो पुरस्कार करिब दुई लाख नेपाली

तमू धी दक्षिण कोरियाले “बिलियर्ड स्नुकर प्रतियोगिता” गर्ने भएको छ । आगामी नोभेम्बर ११ र १२ तारिखमा हुने यस प्रतियोगिताको पहिलो पुरस्कार बिस लाख वन अर्थात करिब नेपाली दुई लाख बरावर रहेको छ ।  प्रतियोगिता सौल दोङ्देमुन स्थित दर्शन नमस्ते स्नुकर हाउसमा हुने छ ।   “शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ स्नुकर प्रतियोगिताको आयोजना गर्न लागेको तमू धी कोरियाकी अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएकोफुर्सदमा

कोरियामा सर्वाधिक ठुलो धनराशिको फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ४० लाख वन

दक्षिण कोरियामा सर्वाधिक धनराशिको ‘तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता २०२३’ सेप्टेम्बर ३० मा हुने भएको छ । ख्याङगीदोको दोङ्दुजेन(Dongducheon) सिटी फुटबल स्टेडियममा हुने उक्त फुटबल प्रतियोगितामा बिजेताले ४० लाख वोन अर्थान कारीव नेपाली ४ लाख रुपैयाँ प्राप्त गर्ने छ । धरान फुटबल क्लबले आयोजना गर्न लागेको यस् फुटबल प्रतियोगिता कोरियामा नेपालीहरुले सञ्चालन गरेको अहिले सम्मकै सर्वाधिक धनराशीको हो । प्रतियोगिताको उपविजेताले २० लाख वोन प्राप्त गर्ने छ । साथै विजेताफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...