तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

काेरियामा गैर आवासीय नेपाली संघकाे समानन्तर समिति गठन

गैर आवासीय नेपाली संघको केन्द्रीय महाधिवेशन नजिकिदै गर्दा विबाद पनि बढ्दै गएको छ । कोरियामा सोमबार गैर आवासीय नेपाली संघको समानन्तर समिति गठन भएको छ । विपिन कुमार गुरुङको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष महेश बजगाई र जीत कुँवर छन् । महासचिवमा प्रशान्तराज बानिया, सचिवमा अवदेशराज चौरिसिया छन् । सहकोषाध्यक्ष मदन गौतम, युवा संयोजक अजय सोडारी, महिला संयोजक सोरी रानाभाट छन् । त्यस्तै सदस्यमा युवराज गौतम, नेश शर्मा, अविरल रामफुर्सदमा

एनआरएन कोरियाको नयाँ कार्यसमितिकोे सपथग्रहण सम्पन्न

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका नयाँ कार्यसमितिले सपथग्रहण गरेका छन् । शनिवार भएको सपथग्रहणसँगै नयाँ कार्यसमितिले पदभार पनि ग्रहण गरेका छन् । जुलाई ३१ मा भएको निर्वाचनमा अध्यक्ष बुद्धि गुरुङ निर्वाचित भएका थिए भने बरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान चुनिएका थिए । उपाध्यक्षमा तारा पुन, हरि प्रसाद भट्टराई, सुनिल कान्दाङ्वा, आरती ह्याल्मो रहेका छन् । त्यस्तै महासचिवमा केशव थापा, सचिवमा पुर्णराम बुढा र कमल भन्डारी रहेका छन् । कोषाध्यक्षमा भक्तफुर्सदमा

बुद्धी गुरुङले जिते एनआरएनए कोरियाको अध्यक्ष, पार्वती मोक्तान वरिष्ठ उपाध्यक्षमा

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको निर्वाचन सम्पन्न भएको छ । आइतवार अनलाईन मार्फत भएको मतदानमा अध्यक्षमा बुद्धि गुरुङले जीतेका छन् । आइतबार वेलुकी सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा दुई प्रतिद्वन्द्वीहरुलाई हराउँदै बुद्धी गुरुङ निर्वाचित भएका हुन् । गुरुङले १५२१ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी विपिनकुमार गुरुङले १२५७ र सञ्जीव कुमार राईले ९८८ मत ल्याएका थिए । जम्मा ३७६८ मत खसेका थिए । त्यस्तैफुर्सदमा

मनमा काम गर्ने हुटहुटी छ । त्यसैले एनआरएनको अध्यक्षमा मेरो उम्मेद्वारी : विपिन गुरुङ

बाग्लुङ गल्कोटका धेरै जापान जाने चलन थियो । तर विपिन गुरुङ कोरिया आए । ‘दाइ यतै थिए । त्यसैले म पनि यतै आएँ ।’ उनले दुई दशक अघिका कुरा सुनाए । नेपालमा उनी खुबै भलिबल खेल्थे । विभिन्न क्लवहरुमा खेल्दै गर्दा नेसनल टिममा छनोटमा पर्ने पक्का जस्तै थियो । तर त्यही बेला कोरिया आउन पर्यो । सन् २००१ मा यता आएका उनी त्यस पछि यतै भए । हेर्दा हेर्र्दै कोरियाफुर्सदमा

अनुभव र परिपक्कता नै मेरो उम्मेदवारीको मुख्य कारण हो – बुद्धि गुरुङ

सन् १९९० ताका नेपालबाट दक्षिण कोरिया आउन अहिलेको जस्तो गाह्रो थिएन । नेपालबाट प्लेन चढेर कोरियाको एयरपोर्ट आइपुगेपछि एराइभल भिसा पाइन्थ्यो । त्यसैले पासपोर्ट बोक्यो टिकट काट्यो लाग्यो कोरिया । हो त्यस्तै समय अर्थात सन् १९९१ मा कास्कीबाट २२ बर्षको उमेरमै कोरिया आएका हुन बुद्धि गुरुङ । सुरुका वर्षहरूमा मजदुरी गरे । साहुको काम कति गर्ने भन्ने सोचले उनले आफैले सन् १९९९ मा राजधानी सउलको दोङ्देमुनमा नेपाली पसल खोले ।फुर्सदमा

एनआरएनको सदस्यता लिने झन्डै पाँच हजार नेपाली

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नौऔ अधिवेशनका लागि सदस्यता लिनेहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन समितिले शनिवार गरेको अन्तिम नामावलीमा कोरियामा रहेका ४ हजार ८ सय ७७ जनाले सदस्यता लिएका छन् । क्षेत्रगत रुपमा दक्षिण कोरियाको ख्याङ्गीदोबाट १ हजार ६ सय ६१ जनाले सदस्यता लिएका छन् । त्यस्तै सोल क्षेत्रबाट ७ सय ३ जना छन् । ख्याङसान क्षेत्रबाट ९ सय ९ जनाले सदस्यता लिएका छन् । छल्लानाम्दोफुर्सदमा

एनआरएनए कोरियाको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, कस्को के एजेन्डा ?

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद् (एनआरएनए) दक्षिण कोरियाको नवौं अधिवेशन यही जुलाई २३ तारिखमा हुदैछ । यस सँगै वर्तमान आठौँ कार्यसमितिको कार्यकाल पनि समाप्त हुनेछ । त्यसैले जुलाई ३० तारिखका दिन नवौं कार्यसमिति (२०२३–२०२५)को निर्वाचन हुनेछ । काेरियामा रहेका ४ हजार ८ सय ७६ जनाले सदस्यता लिएका छन् । यसै सन्दर्भमा एनआरएनए दक्षिण कोरियाको नवौं कार्यसमितिको अध्यक्ष पदका लागि तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । अध्यक्ष पदकाफुर्सदमा

एनआरएनए जेजुको अधिवेशन सम्पन्न : अध्यक्षमा गोकुल शर्मा

गैर वासासिय नेपाली संघ जेजु शाखाको आइतबार अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गोकुल शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यक्रममा प्रमुख अतिथी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरिया अध्यक्ष दिपक पुन, बिशिष्ट अतिथी ICC सदस्य डा. विमल सुवेदी, अतिथीहरू एनआरएनए युवा संयोजक अमित थपलिया, नेपाल आदीवासी जनजाति महासंघ जेजुदो शाखा अध्यक्ष गजिन हाङस्रोङ, किराँत याक्थुङ चुम्लुङ जेजुदो शाखा अध्यक्ष नविन थोक्लेन लिम्बू, नेपालफुर्सदमा

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङको उम्मेदवारी, मे २० मा घोषणा हुने

आगामी जुलाई ८ र ९ मा हुने गैर आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा अध्यक्ष पदका लागी बुद्धि गुरुङले पनि उमेदवारी दिने भएका छन् । यसका लागि यही मे २० शनिबार उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको जनाएको छ । न कुनै पार्टी न कुनै वाद यसपाली NRNA मा बुद्धि गुरुङलाई साथ भन्ने श्लोगन सहित निक नेपाल ट्राभल्स दोङ्देमुनको शभाहलमा हुन लागेको जानकारी गुरुङले फोनिज कोरियालाई दिएकाफुर्सदमा

एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ

शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ विश्व सम्मेलनबाट विनोद कुँवर अध्यक्ष बनेका छन् । हिजाे राति सम्पन्न विश्व सम्मेलनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । साथै दक्षिण कोरियामा नै रहेर व्यवसायमा संलग्न जुनु गुरुङ सचिवमा निर्वाचित भएकी छन् । एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै विश्व सम्मेलन गरिएको थियो । संस्थापन पक्षले भने यसअघि असन्तुष्ट बनेका कुल आचार्यसहितलाई समेटेर मार्चफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...