Advertisement
SKIP THIS

तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

यस्तो छ डिप्रेशन निराकरणका उपायहरु

दक्षिण कोरिया,  वास्तवमा कतिको बाध्यता,परिस्थितिको कारण र कतिजना साथीको लहैलहैमा लागेर सके दुइ, तीन नत्र महिनाको कम्तिमा लाख कमाउने सोचसहित आफनो जन्मभुमि छाडेर परदेश कोरिया आएका छौँ । कोरिया आउनु भन्दा पहिले नेपालमै कोरियामा हुने अप्ठ्यारो कामको बिषयमा, यहाँको रहनसहन को बारेमा नेपाली र कोरियन प्रशिक्षकद्वारा प्रशिक्षण गरिन्छ । र कोरिया आइसकेपछि प्रशिक्षण हुन्छ र प्रत्येक नेपाली युवाले त्यसै अनुसार माइण्ड मेकअप गर्नुपर्ने हुन्छ । यति प्रशिक्षण गर्दागर्दै ‘मर्न हैनफुर्सदमा

थोन मानी फर

कमसँगै काम गर्ने कोरियन बुढा छन् उमेरले सत्तरी टेक्नै लागेका । अनुहार हेरेर त्यति धेरै अमेर भयो होला भन्ने अनुमान हुँदैन । दाँत पुरै छ । कपाल सेतै फुलेको भए पनि कालो मेहेन्दीले इज्जत धानेको छ । सधै चिटिक्क भएर हिड्ने उनले निधारमा हल्का जुल्फी राखेका छन् । काम गर्दै थाक्ने बेलामा यसो जुल्फी हल्लाउँछन् कोरियन स्टाइलमा भित्रैबाट स्वास निकालेर ‘सिस्स’ गर्छन् । नेपाली भएको भए बुढेसकाल धर्मकर्म भन्थे होलान्फुर्सदमा

कोरियामा अनलाइन पत्रकारिताका एक बर्ष

पत्रकार भैटोपल्न केही चाँहिदैन । मान्छे भए पुग्छ । कुनै कार्यक्रममा सग्लो ज्यान पुगे हुन्छ । भए नोट कपि झिक्यो । नभए पहिले पुगेकासँग एक पन्ना पेपर मागेर काम चलायो । लेख्नका लागि एउटा बल पेन भए पनि भयो त्यो पनि नभए यसो कतै छड्काए भयो । यो दस बर्ष पहिलेको पत्रकारिताका कुरा भए । मैले पत्रकारिता गर्दा ताकाको । अहिले त्यस्तो केही चाहिदैन । खाली सामाजिक संजाल चल्ने मोवाइलफुर्सदमा

नघुम्ने भित्ते घडी

मौसमको मार पनि यही कोरियामा पर्नु पर्ने । गर्मीमा फतक्क पाकिएला जस्तो । जाडोमा ठाउँका ठाउँ जमिएला जस्तो । जस्तो भए पनि काम छ । गर्नु पर्छ । रातमा पनि दिनमा पनि । अहिले गर्मी छ । यसैका कुरा गरौ । यो बेला रातमा काम गर्दा शितल हुन्छ अलि आनन्द । घुमेका पंखाका हावाले शितल गराउँछ । हावा आउँने ठाउँ भन्दा वरपर पुग्दा अलि अलि पसिना आए पनि पंखाको हावालेफुर्सदमा

राप्रपा जस्तै एन सी सी कोरिया

  नेपाली सम्पर्क समितिका सन्दर्भमा केही दिन अघि भएको एक सवाल जवाफ को प्रसंग यस्तो छ प्रश्न ः नेपाली सम्पर्क समिति बारे तपाईको तपाईको धारणा के छ ? उत्तर ः अब लोकतान्त्रिक गणतन्त्रमा राजतन्त्रको कुरा गरेर कहा हुन्छ र ? प्रश्न ः तर एन सी सी ले विगतमा धेरै राम्रो काम गरेको थियो नि ? उत्तर ः राजतन्त्रमा पनि कहा सबै नराम्रो काम भएको थियो र ? प्रश्न ः केफुर्सदमा

घर

‘भकारी कुहिएर घरमा पानी चुहिएर बिजोग छ यो बर्षामा ।’ आमाले फोन उठाउने बितिक्कै गुनासो गरिन् । ‘यो घर बनाउने सम्झौता हुन्छ हुन्छ भनेको पनि धेरै भो । हामी आफै बनाउँछौ भन्दा पनि हुदैन रे । ती आउँदैनन् । शैलुङको मान्छेलाई हेपेको हो कि के हो ?’ मैले केही भनिन । आमाले नै थपिन् । ‘रेडियो तिर घर बनाको पैसा दिएको समाचार आउँछ । हाम्रो तिरका ‘सरकार’ कता मेरेछन् ?’फुर्सदमा

कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ

बैदेशीक रोजगारका लागी पछिल्लो समयमा धेरैको रोजाइ हुन पुगेको छ दक्षिण कोरिया । हाल सम्म ४४ हजार भन्दा धेरै नेपालीहरू दक्षिण कोरीयामा E9 भिषा पाएर साना तथा मझौला कम्पनीहरूमा काम गरिरहेकाका छन । भने थप अरू केही नेपाली कामदारको संख्या पनी E9 भीषा ल्याएर कोरियामा रोजगारका लागी आउने तयारीमा रहेका छन । कोरिया आउनका लागी कोरियन भाषा परिक्षामा उत्तीर्ण हुनपर्ने हुन्छ । अहिले नेपालमा कोरियन भाषा उत्तीर्ण गर्नका लागी उच्चफुर्सदमा

कोरियामा रहेका नेपालीहरुले यस्तो संकल्प गरे कसो होला ?

हामी नेपालीहरु प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण, जल, जमिन, जङ्गल, जडिबुटी र जनशक्ति भएको देशमा जन्मिएर पनि आफ्नो देश छोडेर आज प्रदेशमा छौँ। पक्कै पनि यो हाम्रो चाहाना होइन बाध्यता हो। आफ्नो घर परिवार छोडेर एउटा सुनौलो भबिस्यको कल्पना गर्दै बिदेशमा पैसासँग आफ्नो श्रम साटीरहेका छौँ।आफ्नो जवानी बिदेशको माटोमा बिताइरहेका छौँ । भर्खर बिबाह गरेका नबबिबाहित जोडीहरु छुट्टीएका छन् ,नाबालक छोराछोरीहरु आफ्नो आमा बाबुको काखबाट बिछोडिएका छन् केवल पैसाको लागी ।फुर्सदमा

हनुमान कट्टु माथि टाईसुट सुहाउला र राष्ट्रपति ज्यू???

  असार पन्ध्रमा राजधानीको पनि मुटु ठमेलको सडकमा विरोधस्वरुप धान रोपे स्थानियले । देशको राजधानी जस्तो मुटुको सडक धान रोप्न योग्य छन् भने अन्यत्रको नकुरा गरौ । अनि तपाईं त्यस्तो सडकमा १६ करोडको गाडि चढ्ने त राष्ट्रपति ज्यू ? यो त हनुमान कट्टु माथि टाईसुट लगाएको जस्तो भएन र राष्ट्रपति ज्यू ? एसियाकै दोस्रो गरिव मुलुकको राष्ट्रपतिले विश्वकै विकसित मुलुकका राष्ट्रपतिहरुले भन्दा पनि उच्चस्तरको तडकभडक जीवनस्तर सेवासुविधा उपभोग गर्नु कहाँसम्मकोफुर्सदमा

युनिभर्सल सपना

कम्पनीमा नेपालमा घर कोठा बनाउनलाई प्रयोग हुने ‘प्लाई’ झै यता कोरियामा प्रयोग हुने ‘फर्म’को सामान बन्छ । आयातकार दुई तीन मिटर लामो । मोटाइ धेरै हुदैन । एक सय पचासवटाको एउटै ‘पालेट’मा चाङ लाउँदा झन्डै छ फिट अग्लो हुन्छ । यस्ता सामान तयार भएर अर्डर आएको ठाउँमा नलगेसम्मका लागि कम्पनीमा स्टोर गर्ने ठाउँ छन् । बनेको ठाउँबाट स्टोर गर्ने ठाउँमासम्म लैजान फोर्कलिफ्ट अर्थात कोरियन भाषामा चिकेछा भन्ने दुई सिंग भएकोफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...