Advertisement
SKIP THIS

तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

भाइ

  भाइ छ । कान्छा भाइ । जसो तसो एसएलसी पास गर्यो । दाइ भएको हैसियतले खुशी हुन पर्यो । भइयो । साथीभाइलाई सुनाउन पर्यो । सुनाइयो । के पढ्छस ? साइन्स लिएर पढ्छु । सक्छस ? सक्छु नी डिस्टिङसन आको मान्छे । नसक्ने कुरा हुन्छ । हुन्छ । कलेज खोजेर भर्ना गर । पैसा पठाई दिनु । ………………….. ‘मैले कजेज खोजेँ ।’ एक हप्ता जति पछि भन्यो । एफुर्सदमा

प्रधानमन्त्रीको भारत भ्रमण अनि जनताको उपलव्धि

  प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाइ लिएर अनेक टिका टिप्पणी भइरहेका छन् । कुनै एउटा देशको प्रधानमन्त्री अर्को देशको भ्रमणमा निस्कनु विश्वराजनीतिको सामान्य प्रकृया भएता पनि सम्वन्धित देश र त्यस देशका जनताहरुको लागि भने चासोको विषय हुने गर्दछ । प्रधानमन्त्रीको स्वागत तथा सम्मानको विषयमा पनि निकै टिप्पणिहरु भए । आफुले वनाएको भांडोलाइ कुमालेले फोर्न पनि सक्छ सजाउन पनि सक्छू, विदेशमन्त्री भन्दा माथिको स्वागत अव नेपाली प्रधानमन्त्रीलाइ आवश्यक छैन भन्ने कुरा दिल्लीलेफुर्सदमा

एनआरएन कोरियामा उम्मेदवारी दिनेको लर्को

मेरो जीवनको सबैभन्दा उर्जाशिल समय बिताइ रहेको देश दक्षिण कोरिया। बिगत केही समयदेखि यस भुमीमा परिश्रम गरि रहेको छु। सुरुको दिनबाट नै कोरियामा गठित नेपाली समुदायको विभिन्न संघ सस्थासग नजिकै रहेर सहयोग र सहकार्य गर्दै नियाली रहेको छु। सन् २००३ मा पहिलो पटक गैरआवसिय नेपाली द्वारा आफ्नो संगठनको आवश्यकता महसुस गरि काठमाडौ बाट सुरु गरेको संस्था NRNA सन् २००६ मा दक्षिण कोरिया हुँदै बिश्वब्यापी रुपमा आज लोकप्रियता पाइरहेको छ। त्यहीफुर्सदमा

पैसा हुन्डीबाट कुरा देश बिकासको

देश धनि भए मानिस धनि हुनै पर्दैन । उदाहरण कोरियनलाई हेरे पुग्छ । जापानिजलाई हेरे पुग्छ । यिनका जिन्दगीका कुरा गर्ने नै हो भने बिहान ल्यायो बिहानै खायो बेलुकी ल्यायो बेलुकी खायो जस्तो छ । एक महिना काम गरेन भने अर्को महिना खान बस्नको लागि समस्या हुन्छ । दुई महिना काम गरेन भने ऊ बस्ने फ्लाटमा अर्कैको चाबिताल्चा लाग्छ । चढ्ने गाडी बैकले लैजान्छ । बिजुली पानीको बिल माथि बिलफुर्सदमा

डा.केसी जस्ता देशद्रोहीलाई बाच्ने अधिकार छैन

तीन करोड नेपालीहरुको स्वास्थ्यको लागि ११ औं पटक आमरण बसिरहेका डा.गोबिन्द  केसी बास्तबमै देशद्रोही हुन् । चुडामणि शर्मा जस्ता कर्मचारी, खुम बहादुर खड्का ,गोबिन्दराज जोशी, जेपि गुप्ता जस्ता राजनितीज्ञ अनि दर्जनौ पटक असफल भएका ब्यक्तिहरुले सरकार हाक्ने लज्जास्पद शृङ्खला चल्ने यो देशमा डा.गोबिन्द केसी जस्ता ब्यक्तीलाइ बाच्ने अधिकार छैन । चिकित्सा क्षेत्र सुधारको माग राख्दै ११औं पटक सत्याग्रहमा रहेका केसी जिबन मरणको दोसाधमा छन् । हुनत बेबारिसे सरह रहेका डा.केसीफुर्सदमा

कोरियाले नेपालीहरुलाई पैशाको साथमा यस्ता कुराहरु पनी दिएको छ

 वर्तमान समयमा रोजगारीको लागी ठुलो गन्तब्य स्थान बनिरहेको दक्षिण कोरिया नेपालीहरुको लागी पनी मुख्य रोजाईको ठाउँ नै बनेको छ । ईपियस प्रणाली लागु भएबाट नेपाल लगायत करिब १५ देशका कामदारहरु रोजगारीको लागी कोरिया आइरहेका छन । अन्य देशको तुलनामा नेपालीहरुको संख्या कम मानिए पनी यो संख्या दरमा वृद्धी हुने क्रम जारी छ, अहिले करिब ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिन्छ । हुन त योग्यता र सीप भएकाहरुको लागीफुर्सदमा

दक्षिण कोरियामा ‘मान वन क्लब’ किन ?

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीहरुको संख्या बढ्दै छ । यसरी बिदेशिनु रहर नभएर वाध्यता बन्दै छ । देशको राजनैतिक अवस्था, बन्द हडताल, वेरोजगारी जस्ता समस्याका कारण धेरै युवाले वैदेशिक रोजगारीका लाई विकल्पको रुपमा छानि रहेका छन् । रोजगारीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया नेपाल हुँदा सोच्ने गरेको जस्तो छैन । आफ्नो घर परिवार, आफन्तहरुवाट टाढिनुको पीडा त छँदैछ अर्काको भाषा, रहनसहन नबुझ्दा हुने समस्या तथा काम गर्ने ठाउँमाफुर्सदमा

एक बारको जुनी

धार्मिक मन हुनेहरु यो जुनी पछि हुने दुःखसुखका अनेक पहाड हुन्छन् भन्छन् । कतै तताएको कराई, कतै आरामको जिन्दगी, कतै पुर्नजन्म । हुन्छ भन्ने विस्वास हो नमरी कस्ले देखेको छ र ? मरे पछि को फर्केको छ र ? यी भनाई सत्य असत्य भन्नलाई । जे होस धेरै समय देखि मान्छे यी र यस्तै कुरा मान्छन् भन्छन् पनि । ती मानिने कुरा भए । कुनै गुरुवा, लामा, धामी, झाँक्री, पादरीलेफुर्सदमा

कोरियामा आत्महत्या र मेरो बुझाई

  कोरिया नेपालिहरुको अकार्षक वैदेशिक गन्तव्यको रुपमा पछिल्लो समयमा स्थापित भएको सर्वबिदितै छ । अहिले लगभग  ३४हजार भन्दा माथी नेपालिहरुले आफ्नो आफ्नो सुनौलो भबिष्य खोजिरहेका छन्  भन्दा अतियुक्ती नहोला । एउटा सामान्य परिवारमा नेपालमा हुर्केको मान्छे लाख सम्म कमाउने अवशर पक्कै कोरियाले दिएको छ तर यस भित्रका कठिनाइहरु प्राय: कम नेपाली दाजुभाई दिदी बैनिहरुले सोचेर कोरिया प्रवेश गरेको हुन्छ । यस्को उदाहरण पछिल्लो  आत्महत्या प्रकरणले स्पष्ट पारेको छ । यो कुरा नेपालिहरुको लागी बिकरालफुर्सदमा

लाख कमाउने सपनाको देश कोरिया …अनि यस भित्रको वास्तविकता

तपाइले सोचेको र वास्तविक कोरिया बीच के भिन्नता  छ ? पछिल्लो समयम रोजगारीको लागि  धेरै नेपाली युवाहरुको रोजाइमा परेको गन्तब्य मुलुक मध्येको एउटा देश हो दक्षिण कोरिया । थोरै लागतमा  राम्रो कमाइ हुने देश भएकोले नै कोरियाको गन्तब्य  धेरै नेपाली युवाहरुको रोजाइमा परेको देखिन्छ ।  कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) लागु भएका १६ देशको लागि हरेक बर्ष कोटा निर्धारण गर्ने गर्दछ ।  गत बर्ष नेपाललाइ छुट्टाइएको कोटा केहि निराशाजनक भएपनि सन्फुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...