तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
इपिएस भिषामा आउनेहरुको लागि सोचेको जस्तो छैन कोरिया

दक्षिण कोरिया एसियामा मात्र नभई विश्वमा विकशित नमुना देश हो । केही वर्ष अघिसम्म युद्धको मारमा परेर अत्यन्तै गरिबी मुलुक थियो । युद्धले गर्दा खानेकुरा केही थिएन । धेरै दुख र पिँडाहरु सहदै कतिपय कोरियनहरु काम गर्न अन्तै मुलुक गए र अहिले आएर यत्रो कम समयमा विकशित मुलुकका रुपमा चिनिएर एक ज्वलन्त उदाहरण बनेको छ । जसबाट नेपालीहरुले धेरै कुरा सिक्न सक्छन् । अहिले दक्षिण कोरिया विकाशको गतिमा भएको हुनालेफुर्सदमा
गलत प्रद्दतिलाई प्रोत्साहित गर्ने हामीले दोष किन अरुलाई ?

जनमत एउटा यस्तो अभिमत हो जस्ले सिङ्गो राष्ट्र राष्ट्रियता र राष्ट्रबासीको भबिश्य कुन दिशामा मोड्ने भन्ने भाबी कार्यदिशा निर्दिस्त गर्छ। बिश्वको अधिकांस देशहरु देशबासीको अभिमत अनुरुप राज्यसत्ता सञ्चालन गरिरहेका छन र धेरै जसो लोकतान्त्रिक पद्दती आत्मसाथ गरेका देशहरुको हकमा उनिहरुले संचालन गरेको राज्यसत्ताबाट देश र जनता सम्पन्नताको दिशामा अगाडी बढिरहेका छन। उनिहरुकै सिको गर्दै नेपाल पनी सम्मुन्नत दिशामा अगाडी बढ्ने जमर्को गरिरहेको छ तरपनी पटक पटक हुदै आएका ति प्रयासहरुफुर्सदमा
कोरियाको ‘गधा मान्छे’को कथा

रातको ड्युटी दिनमा सुत्नै पर्यो । गाह्रो गरि गरि निदाइयो । ‘तँ गधा भइस ।’ कतैबाट आवाज आयो । मान्छे देखिन । ‘होइन मान्छे नै हुँ ।’ मैले अड्डी कसेँ । ‘मान्छे भएको भए अलि अलि त आफ्नो मनको गर्न सक्थिस नी । तँ गधा भइस अनि पो साहुको लागि इमान्दारता देखाउँछस् । आफ्नो जिन्दगी खोई ?’ उसले सोध्यो । ‘म मेरै लागि गर्दैछु । भोलीको मेरो लागि ।’फुर्सदमा
सपनामा दशैं

दशैंको चहलपहल चलिरहेको थियो । गाउँ घरमा प्रदेशबाट लाहुरेहरु घरमा आइसकेका थिए । नआएकाहरुका आमा बुबाहरु मलिन मुद्रामा देखिन्थे । सबैका घरहरु उज्याला भएका थिए । खेतमा धान पाकेर झुलिरहेको दृश्य देखिन्थ्यो। सबै काम थाती राखेर दशैं मनाउने चटारो चलिरहेको थियो । केटा केटीहरु रमाइलो गर्दै दौडिरहेका थिए । हाम्रो घरमा पनि दशैको चहलपहल चलिरहेको थियो । आमालाई सबै कुराको चाँजोपाँजो मिलाउन हतार हतार थियो। भाइहरु पनि आफ्नै धुनमा थिएफुर्सदमा
सम्झनामा दशैं

ठ्याक्कै छ वर्ष लागेछ दशैंको मुख देख्न नपाएको । यदि फेसबुक लगायतका सामाजिक सञ्जाल नहुँदो हो त दशैं तिहार कुन दिन र कहिले हो भन्ने हेक्का समेत नहुदो हो । धन्न प्रविधिको विकासले बिर्सन लागेको समयलाई पनि सम्झाइदिन्छ । आज विजया दशमी रे गुगलमा नेपाली पात्रो सर्च गर्नै परेन फेसबुक खोल्नसाथ ह्र्वाह्वार्ती दशैंका सम्झनाहरु छछल्किन थाले । आमालाई फोन गरें । एकाबिहानै भएर होला आमा ओछ्यानमै रैछिन् । ‘म तफुर्सदमा
रहर लाग्दो कोरियाको डरलाग्दो दैनिकी

पहिले पहिले ब्रिटीस आर्मी र इण्डियन आर्मीमा आम मानिसको ध्यान केन्द्रित थियो । अहिले आएर ती कुराहरुमा युवाहरुको ध्यान त्यती केन्द्रित भएको पाइदैन, हुन त अहिले ब्रिटीस आर्मी र इण्डियन आर्मी आम मानिसको पहुच भन्दा टाढै भएरपनी हुन सक्छ । पछिल्ला दिनहरुमा कोरिया हरेक युवाहरुको एक रहर लाग्दो गन्तब्य बनेको छ। बर्षै पिच्छे हजारौ युबाहरु भोक प्यास निद नभनी सारा सर्बश्व त्यागेर कोरियन भाषा अध्ययन गरिरहेका छन । लोकसेबा भन्दाफुर्सदमा
एनआरएनए र मेरो उमेदवारी

नेपालीको लागि नेपाली भन्ने मुल मन्त्रका साथ अगाडि बढिरहेको एनआरएनए आन्दोलनलाई स्थापना कालदेखि नै नजिकबाट नियाली रहँदा र दक्षिण कोरियामा एनआरएनएको स्थापना गरि संस्थापक अध्यक्ष हुँदै दुईपटक अध्यक्ष र आईसिसि हुँदा गैर आवासिय नेपाली संघ मार्फत अझै केहि सामाजिक कार्यहरु गरि अगाडि बढ्न अभिप्रेरित भएको छु । विश्वभरि छरिएर रहनु भएका नेपाली दाजुभाई, दिदिबहिनिहरु र नेपाल बाहिर रहेर नेपालमा केहि गर्न चाहने व्यक्तिहरुको भावनालाई समेटेर हामी अगाडि बढ्दै गर्दा मैलेफुर्सदमा
रेमिट्यान्समा र्याल काट्ने सरकार

बैंकिङ च्यानल मार्फत पैसा नपठाए विदेश जान नपाईने भन्ने सरकारको निर्णयमा वैदेशिक रोजगारमा रहेका अधिकांश युवाहरुको आक्रोस सामाजिक सञ्जालहरुमा छताछुल्ल भयो । जहाँ अरबौं भ्रष्टाचार गर्नेहरुलाई बिना सर्त उन्मुक्ति दिएको तर विवसतामा विदेशीएका युवाहरु पसिनामा मात्र सरकारको आँखा लागेको भन्ने कुरामा बढी आक्रोश पोखिएको पाइन्थ्यो । केहीले सरकारले युवाहरूको पीरमर्का र समस्याहरु सम्बन्धमा कुनै चासो नराखे पनि रेमिटेन्समा मात्र र्याल काढेको भन्दै आक्रोश पोखिरहेको पाएन्थ्यो । सरसर्ती हेर्दा यो आक्रोसफुर्सदमा
नेपाल आईडल हाम्रो बुझाई र मेरो नजर

दक्षिण कोरिया, सर्वप्रथम त यस्तो किसिमको अन्तराष्ट्रीय स्तरको प्रतियोगिता नेपालमा गरिनु हाम्रो लागी एक गौरवको कुरा हो जसलाइ सबैको समर्थन र सहयोग हुनुपर्छ अनी सफल बनाउनु पनी पर्छ । सुरु बाट अहिले सम्म Nepal Idol लाइ नजर गर्दा ~ नेपाल आईडल :- – एक अन्त राष्ट्रीय स्तरको गायन प्रतियोगिता – विश्वका हरेक देशहरुमा चलिरहेको प्रतियोगिता – आफ्नै संरचना र मापदण्ड अनुसार हुने प्रतियोगिता – ठुलो लगानी र खर्चको प्रतियोगता –फुर्सदमा
भाइ

भाइ छ । कान्छा भाइ । जसो तसो एसएलसी पास गर्यो । दाइ भएको हैसियतले खुशी हुन पर्यो । भइयो । साथीभाइलाई सुनाउन पर्यो । सुनाइयो । के पढ्छस ? साइन्स लिएर पढ्छु । सक्छस ? सक्छु नी डिस्टिङसन आको मान्छे । नसक्ने कुरा हुन्छ । हुन्छ । कलेज खोजेर भर्ना गर । पैसा पठाई दिनु । ………………….. ‘मैले कजेज खोजेँ ।’ एक हप्ता जति पछि भन्यो । एफुर्सदमा