Advertisement
SKIP THIS

तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बेकामे

कम्पनी घाटामा गयो । हल्ला चल्यो । अब साहुले हाकिमहरु फेर्दैछन् । मान्छे निकाल्दैछन् । फेरी हल्ला चल्यो । यस्ता हल्ला बेला बेलामा चलेका चल्यै छन् । कुन कुरा पत्याउनु कुन नपत्याउँनु ? ‘काग कराउदै गर्छ पिना सुक्दै गर्छ ।’ नेपालमै सुनेको उखान सम्झेर काममा गइयो । चिन्ता पनि खासै लागेन । लाग्न पनि भएन । कामले थिचिएर स्वास नै बन्द होला जस्तो जिन्दगी देखेर अलि अलि स्वच्छ हावामा कावाफुर्सदमा

नराम्रो साहु

दक्षिण कोरियामा रोजगारीको लागी आउन चाहाने नेपालीहरु धेरै छन् । आकर्षक तलब र जीवन शैलीको सपना बुन्नेहरुको आशाको धरोहर हो कोििरया । हालसम्म कोरिया आउने नेपालीको संख्या ५० हजार नाघिसक्यो । नेपालमा भएका धेरै युवाको सपनाको सहर हो कोरिया । तर कोरिया आइपुगेका धेरै नेपालीहरुका समान गुनासा छन् मेरो साहु नराम्रो छ । के सबै कम्पनीका मालिक नराम्रै छन् त ? छैनन् । हर समाज राम्रो नराम्रोको दुबै पक्ष हुन्छफुर्सदमा

आत्महत्या गरेको साथीको सम्झनामा

नेपाली युवकद्धारा आत्महत्या । टेलिभिजनका स्क्रिनहरु, पत्रपत्रिका, अनलाईन मिडियाका पेजहरु, फेसवुकका भित्ताहरु पुरै भरिएको थियो त्यहि आत्महत्याको समाचारले । जुन साथीलाई केहि पनि कुरा मनमा वाँकी नराखि पुरै सेयर गरेको थिएँ । जोसँग मेरो पुरै भावना मिलेजस्तो अनुभूति हुन्थ्यो, जोसँग म कुनै झर्को नमानी घण्टौँ बिताउन सक्दथ्यो । जसले मैले रचेका रचनाहरु, मैले वाचन गरेका साहित्यिक शब्दहरु औधि रुचाउदथ्यो । जसलाई हत्या, हिंसा, आत्महत्या वा मर्नु र सकिनु शब्द वाचनफुर्सदमा

आसन्न प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचन

नेपालमा ठुल्ठुला चाडको मौसम सिद्दिए पछी राजनितिक बृतमा बडो उल्लासमय ढङ्गले नया चाडको सिजन सुरु भएको छ, त्यो हो प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन । देश संघिय प्रणालीमा गैसके पछीको पहिलो प्रादेसीक सरकार र केन्द्र सरकारको गठन र संचालनमा कस्को प्रभाब बलियो रहने वा ति सरकारमा कस्को उपस्थिती बलियो हुने भन्ने राजनैतिक प्रतीष्ठाको बिषयले गर्दा पनी साच्चीकै यो चुनाबलाई बडा दशै भन्दा पनी अत्यन्त ठुलो उत्सबका रुपमा हेरिरहेका छनफुर्सदमा

मैले देखेको द.कोरिया

कतिपय अवस्था बाध्यात्मक हुन्छन् कतिपय रहरमा कतिपय मिश्रित । मेरो सन्दर्भमा मिश्रित अवस्था हो विदेशिनु । हरेक कुराको दुईवटा पाटाहरु हुन्छन राम्रा र नराम्रा, तर म यहाँ राम्रो कुरो पहिले पस्किन्छु। छोटो समयमा पनि विभिन्न वाधा अडचन झेल्दै आफ्नो संस्कृति जिवित राख्दै आर्थिक छलाङ मारेको देश हो द. कोरिया। यहाँको सार्वजनिक यातायात गज्जबै छ, गाडिमा प्रवेश गर्‍यो ड्राईभरले आफुभन्दा पहिले नै अभिवादन टक्र्याउँछ। युवायुवतीको जमात गाडिमा चढछन उनिहरु पछि कोईफुर्सदमा

दिदी, यसपाली तिहारमा आशिष हैन श्राप दिनु

खै कुन शब्दबाट सुरुवाट गरौ, गाउमा एक पछी अर्को चाड लागिरहेको छ सबै खुसियाली मनाइरहेका छन उता परदेशीको घर भने सुन्यताको भुमरिमा परेको छ। छोरालाई आशिष दिन नपाई रुझेका बुवा आमाको परेला सुक्न नपाउदै फेरी दिदी/बहिनीको मन दुख्ने दिन आएको छ। उता गाउमा एक पछी अर्को चाड खल्लो गरी मनाइरहेका छन, यता परदेसीहरु हरेक चाडमा उस्तै भाब बिह्वल बनेका छन । देशमा अस्थिरता कायम गरेर सल्बलाई रहेका छन बिदेशी दलालहरु,बर्षैफुर्सदमा

तिमी बिनाको यो पर्ब मेरा लागि कसरी बिशेष हुन सक्छ र ?

शब्दहरुले जतिसुकै पुष्पबृश्टि गरेपनि म अपूर्ण नै हुनेछु । शब्दहरु र भाबले ब्यक्त गर्न नसकिने ‘बहिनी’ शब्द कती सुन्दर र आत्मिय छ। हरेक बर्षको तिहारले मलाई ति पुरानादिनहरुको स्मरण गराउदछ । मात्र ५ बर्षको फरक थियो हामी बिचमा । नाताले ऊ मेरी बहिनी भए पनि मेरा लागि असल मित्र र अभिभाबक बराबरको थिई । परिवारमा अरु दिदी बहिनीहरु नभएर पनि होला हामी सबैलाई एउटा बहिनीको चाहना थियो । अझ बढीफुर्सदमा

जातीबादबारे छरिएको भ्रम

एकल जातीय देशमा जातीबाद शून्य हुन्छ तर बहुजाती देशमा आफ्नो जातलाई अथवा आफ्नो जातको सिद्धान्तलाई मात्र सर्बोच मान्ने सिद्धान्तलाई जातिबाद मानिन्छ । यो प्रथा प्राचीन कालदेखी भारत हुदै नेपाल प्रवेश गरेको पाइन्छ र हिन्दु धर्मसङ्ग ब्यबहारिक रुपमा जोडिएको पाइन्छ । यस्को उत्पत्ति र अस्तित्व नेपाल र भारतमा सामान्य मानिन्छ । जाती प्रथा धेरै हदसम्म पश्चिमी आवरण जस्तो देखिन्छ जहाँ मानिसलाइ जन्मको आधारमा गरिन्छ । जस्तै, सो ब्यक्तिको सामाजिक स्तर रफुर्सदमा

प्रबासमा मानसिक तनाबको ब्यबस्थापन नै प्रमुख समस्या

नेपालीहरुको बाध्यता भनौ परदेशी नभएसम्म जिबिको पार्जन गर्न गाह्रो छ, अर्को शब्दमा भनौ लाग्छ की हामी जन्मेकै परदेशमा दुख गर्नलाई हो त्यसैले उखान पनी बनाइएको छ “छोरा भएर जन्मे पछी एकपल्ट देश बिदेस खानै पर्छ”। राजनैतिक स्थाइत्व नहुनु नै देशको प्रमुख समस्या हो भने अर्को तिर लगनशिल युवाहरुको उत्पादन बजारको ग्यारेन्टी नहुनुले पनी युबालाई बिदेशले आकर्षण गर्ने कारण बनेको छ। सबैको एक सपना हुन्छ म बिदेस जान्छु काम गर्छु रफुर्सदमा

वाम एकताको आन्तरिक र बाह्य चुनौती

विश्वको ध्यान यतिखेर नेपाल केन्द्रीत हुदैछ । वामपन्थी गठजोडले नयाँ पोलिटिकल डिस्कोर्ष शुरु भएको छ । अनेक कोणबाट चर्चा , परिचर्चा र अड्कलबाजी भईरहेका छन् । एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीले आसन्न चुनावी तालमेल, वृहत ध्रुबीकरण हुदै अन्ततः एकताको गन्तव्य तया गर्नुले राजनितिक बजार तातेको छ । यो एकता आफैमा स्वागतयोग्य छ । व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठ्नसके वाम नेतृत्वको यो कदम नेपाली राजनीतिक इतिहासमा आईस्ब्रेक सावित हुनेछफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...