तपाईं अहिले समाज सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ईन्टरनेशनल सोसिअलिज्म अवार्ड डिसेम्बर २२ मा हुने

सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘दक्षिण कोरियामा पहिलो पटक गर्न लागेको ‘ईन्टरनेशनल सोसिअलिज्म अवार्ड (ईसा-२०१९)’ डिसेम्बर २२ मा हुने भएको छ । यस अघि नोवेम्बर १० मा गर्ने भनिएकोमा प्राविधिक कारणले डिसेम्बर २२ तारिखलाई सारेको जनाएको छ । अनलाईन मिडिया तथा क्लब फोर्टी इन्टरनेसनलको संयुक्त आयोजनामा उक्त अवार्ड कार्यक्रम हुन लागेको हो । अवार्डको लागी योग्य व्यक्तिहरु बहुविधा अन्तर्गत नोमिनेशन हुनेछफुर्सदमा

नेपाल बौद्ध परिवार को अधिवेशन सम्पन्न अध्यक्षमा पेमा कुन्साङ लामा चयन

कोरियाको पुरानो संस्था नेपाल बौद्ध परिवार दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार सउलमा भएको अधिवेशनबाट पेमा कुन्साङ लामा अध्यक्षमा चयन भएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा मनोज कुमार लामा, महासचिवमा धण्डुप लामा, सचिव महेन्द्र गुरुङ, कोषाध्यक्ष कुसङ् शेर्पा रहेका छन् । सदस्यहरुमा पेमा लामा, ल्हामु शेर्पा, पासाङ लामा, निमा सङ्गे र सोनी ह्योल्मो रहेका छन् । अधिवेशनबाट बौद्ध परिवारको सल्लाहकारहरु पनि चयन गरिएको छ । सल्लाहकार समितिमा सउलफुर्सदमा

ताजा अपडेट

ईपिएस

कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

महिला / बालबालिका

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

error: Content is protected !!