Advertisement
SKIP THIS

मगर सङ्घ कोरियाले मगर दिवस, बार्षिक साधारण भेला र सम्मान कार्यक्रम गर्ने


सौल -सुब्बा राना

 नेपाल मगर सङ्घ, दक्षिण कोरियाले यही फेब्रुअरी २८ तारिख आइतबारको दिन मगर दिवस मनाउने भएको छ । उक्त दिन संघको बार्षिक भेला तथा सम्मान कार्यक्रम पनि राखिएको कुरा सङ्घका अध्यक्ष खड्ग थापा मगरले  जानकारी दिएका  छन्  । विशेषत: कोरियामा रहेका सम्पुर्ण मगरहरुको हकहित, मगर भाषा,कला सँस्कृतीको जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको यस सँस्थाको बेग्लै पहिचान रहेको कुरा सँरक्षक अप्त पुनमगरले जानकारी दिएका  छन्  ।
मगर संघ कोरियाको बार्षिक भेलामा बार्षिक प्रतिबेदन,भावी योजना , आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने त्यसको साथै कार्यसमितिको सदस्य परिपुर्ती गर्ने ,संघलाई विशेष सहयोग गर्ने मगर तथा गैर मगर समाजसेवी कलाकार,खेलाडी,पत्रकार महानुभाबहरुलाइ विशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको कुरा संघका उपाध्यक्ष बिक्रम राना मगरले बताएका छन्  । दक्षिण कोरियामा विभिन्न उद्देश्यले पाल्नु भएका सम्पुर्ण मगर दाजुभाइ हरुलाइ उक्त फेब्रुअरी २८ तारिखको दिन उपस्थित भइ कार्यक्रम सफल बनाइदिनुहुन नेपाल मगर संघ दक्षिण कोरियाले हार्दिक निमन्त्रणा गरेको छ ।
कार्यक्रम हुने स्थान : नेपाल हाउस , सिन्छलदोङ्ग
मिति:२०१६/२/२८ 
समय : दिनको ठिक ११  बजे बाट

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...