Advertisement
SKIP THIS

भूकम्प पीडितलाई सहयोग गर्न कोरियामा अटिजम बालबालिका सहयोग अभियानको अपिल


फोनिज कोरिया संवादाता
सोल
नेपालको भूकम्प पीडित सहयोगमा अटिजम बालबालिका सहयोग अभियानले पनि छुट्टै आर्थिक संकलन गरेको छ । अटिजम बालबालिका बारे जनचेतना फैलाउदै नेपालमा रहेको अटिजम बालबलिकाको विषेश स्कूललाई आर्थिक सहयोग गर्ने उद्धेश्यले गठन भएको अभियान हो ।

संकलन भएको रकम पारदर्शि तरिकाले कोरियाकै सर्वमान्य निकायले तोकेको एकल द्धवार प्रणालिबाट संमन्धित निकायमा पठाउने उदेश्य रहेको हुदा तपशिलको खाता नम्बरमा रकम जम्मागरि हातमा हात मिलाउन बिनम्र अनुरोध गर्दछैा ।
तपशिल
खाता नं – IBK 519-041336-01-019 SUNUWAR SAPANA(सपना सुनुवार )

अभियान संयोजक –
बिक्रम सिह ठकुरि
आवश्यक जानकारिको लागि संम्पर्ग –
Sapana sunuwar -46848984
Bikram thakuri- 86893336
Naren shrestha -26655747
Bishnu lamsal-59333123
Ram prasad pandey -59437619
Sapana adhikari-48653853
min parkash uprety 010 55799643

हाल सम्म प्रप्त भएको रकम –
Sapana sunuwar- 101000won
min prakash uprety 200000
Sapana adhikari-110000
Bikram thakuri -200000
Ram prasad pandey-110000
Bishnu lamsal-100000
Netra ghimere -100000
Naren shrestha-100000
Narhari phuyaal -100000
Ashok pokhrel-50000
Ramesh bhandari-50000
Yekal yatri-100000

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...