मृगौला पिडितलाई सहयोगको अपिल
फोनिज कोरिया सम्वादाता
सोल, दक्षिण कोरियाको योङ्गगिन स्थित ईपेक भन्ने कम्पनीमा काम गर्दा अकस्मात् बेहोस भएका अतित घले सुवन स्थित आजु यूनिवर्सिटी अस्पतालमा उपचार गरिरहेका छन् । भोजपुर देउरालीमा जन्म भई हाल झापा तेहवरामा बसोबास गरिरहेको घले ४ वर्ष २ महिना अघि कोरिया आएका हुन् ।
अस्पतालमा परिक्षण गर्दा उनको दुबै मृगौला ९५ प्रतिशत फेल भएको रिपोर्ट आएकोले हाल सोहि अस्पतालको १२औ तलाको ००४ नम्वर बेड़मा जीवन मरणको दोसाधमा छटपटाई छन् । कोरियामा रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले सकेको सहयोग गरि ज्यान बचाई दिन हुन् आग्रह गरिएको छ |
सहयोगको लागी खाता नं- 620208249157 KEB Bank (code no -05) Ram kumar bhattarai
सम्पर्क गणेश आले – ०१०४८९७०२४६
सन्तोष श्रेष्ठ – ०१०३३१२०५२९