Advertisement
SKIP THIS

कोरियामा महाभूकम्प राहत संकलन समिति गठन


निश्चल काउचा /सोल

अप्रील २६ तारिख आइतबारको दिन सोल स्थित नेपाल हाउसमा एन सी सी का अध्यक्ष लोचन राईको अध्यक्षतामा कोरियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि र बिशिष्ट ब्यतित्वहरुको उपस्थिति रहेको भेलाले गत शनिवारको दिन नेपालमा गएको बिनासकारी महाभुकम्पबाट भएको जनधनको क्षति लागी प्रवासीभुमि दक्षिण कोरियामा रहेका सम्पुर्ण संघ संस्थाहरुलाई समेटेर आर्थिक राहत सङ्कलन गरि यथासक्य पिडितहरुलाइ पुर्याउने उद्देश्यका साथ एन सी सीको संयोजकमा सुचिकृत बिभिन्न्न संघ संस्थाका अध्यक्षहरु सम्मेलित महाभुकम्प राहत सङ्कलन समिती गठन गरिएको छ । कोरियामा रहनु हुने सम्पूर्ण नेपाली समुदाय समक्ष उक्त समिती आउदो मे १० तारिखसम्म एक दिनको बेसिक तलब या ईच्छा अनुसार सहयोग गरि दिनु हुन् महाभुकम्प राहत संकलन समितीले हार्दिक अपिल गरेको छ |

महाभुकम्प राहत संकलन समितीमा तपशिल छन:-

१- संयोजक – श्री लोचन राई – एन सी सी- अध्यक्ष
२ -सदस्यहरुमा – श्री बिनोद कुवर एन आर एन -अध्यक्ष
३- भक्त शेरचन -आदिबासी जनजाती महासङ्घ -अध्यक्ष
४ -बलाराम पुन- एन सी सी- बरिष्ठ उपाध्यक्ष
५ -नबराज सिवाकोटी- जनसम्पर्क समिती -सभापती
६- गोबिन्द गाउले -ओ एन एफ- अध्यक्ष
७- गणेश कालीकोटे-जन अधिकार मंच – अध्यक्ष
८ -बिदुर शर्मा -नेपाली एकता समाज- अध्यक्ष
९- प्रकाश लिङ्देल – संघिय लिम्बुवान राज्य परिषद- अध्यक्ष
१०- दिपेन्द्र राई – संघिय समाजबादी-अध्यक्ष
११ -मल्लिका थकाली-वोमन फर वोमन -अध्यक्ष
१२- जितेन्द्र महत- सुदुर पश्चिम समाज -अध्यक्ष
१३- याम श्रीस मगर -बाग्लुङ सम्पर्क समिती -अध्यक्ष
१४- भरत तुलाचन -थकाली सेवा समिती -अध्यक्ष
१५ -धर्म गुरुङ -स्यङ्जा परिवार- अध्यक्ष
१६ -मुक्ती के सी – म्याग्दी समाज -अध्यक्ष
१७ -खड्ग थापा मगर- नेपाल मगर सङ्घ-अध्यक्ष
१८- प्रकाश राई -सोलुखुम्बु सम्पर्क समिती -अध्यक्ष
१९ -राजु थापा- झापा मिलन समाज -उपाध्यक्ष
२० -प्रीतम गुरुङ- रुपन्देही सम्पर्क समिती -अध्यक्ष्
२१- शुसिल गाहा- नमस्ते पाल्पा परिवार -अध्यक्ष
२२ -प्रेम ज्ञवाली – गुल्मी सम्पर्क समिती-अध्यक्ष
२३- प्रकाश वली- राप्ती सम्पर्क समिती- अध्यक्ष
२४- हरि खनाल- इलाम समाज -अध्यक्ष
२५ -रुप गुरुङग`-लम्जुङग परिवार- अध्यक्ष
२६ -जगत थापा -तनहु सम्पर्क समिती-अध्यक्ष
२७ -नविन गुरुङ -कास्की परिवार -अध्यक्ष
२८- इश्वर गुरुङ – बौद्ध परिवार -अध्यक्ष
३० -रमेश गिरी – भक्तपुर समाज -अध्यक्ष
३१- सुरज गुरुङ्ग- तमुधी -अध्यक्ष
३२- गणेश तिमिल्सिना -काभ्रे सम्पर्क समिती -अध्यक्ष
३४ – एल बि श्रेष्ठ – सिन्धु समाज – अध्यक्ष्
३५ -युबराज पाण्डे -अर्घाखाँची सम्पर्क समिति- अधक्ष्य
३६ – नबराज बोहरा- धादिङ् समाज – अधक्ष्य
३७ -राजेन्द्र श्रेष्ठ – गोर्खा परिवार – अध्यक्ष्
३८ -देव तामाङ् – तामाङ् संघ -अध्यक्ष्
३९- विकास मोक्तान – गुम्बा संघ – अध्यक्ष्
४० -मनिराज चेम्जोङ्- पाचथर सम्पर्क समिति -अध्यक्ष्
४१- अमृत राई -खोटाङ् सम्पर्क समिति -अध्यक्ष्
४२- दिनेश राई – किरात राई यायोख्खा -अध्यक्ष्
४३- भिमराज चेम्जोङ्ग – याक्थुङ्ग चुम्लुङ् -अध्यक्ष्
४४- मंजु गुरुङ – नेपाली चेली समाज -अध्यक्ष्
४५- बिमल सुबेदी -सोनसिक कोरिया -अध्यक्ष्
४६- इन्द्र न्यौपाने -चितवन सम्पर्क समिति -अध्यक्ष्
४७- एल बि बिस्ट ~बुसान एन सी सी -अध्यक्ष्
४८ – डा. देवी बस्नेत – मोरङ डैनामिक -अध्यक्ष्
४९- नबिन कार्की -मेची महाकाली युनाईटेड -अध्यक्ष
५०- डम्मर सुब्बा -धरान सम्पर्क समिति-अध्यक्ष्
५१ – शर्वजित शाह -ठकुरी समाज – अध्यक्ष्
५२ -गणेस कालिकोटे -तेह्रथुम सम्पर्क समिति -अध्यक्ष्

पुनश्च-
१ – माथी उल्लेखित संघ संस्थाका प्रमुखहरुबाट मुल आर्थिक सङ्कलन समिती र आर्थिक समिती तत्कालै गठन गरि नाम सार्बजनिक गरिने छ ।
२ – रकम सहयोग लागि माथि उल्लेखित विभिन्न संघ संस्थाका अध्यक्षसंग खाता नम्बर रहेको जानकारी गराउदछौ |
३ – उक्त आर्थिक कमिटिले संकलन गरेको रकम मिति २०१५५१० पत्रकार सम्मेलन गरि सम्मन्धित ठाउमा या नेपाली दुताबासको मतायतबाट रकम पठाईने छ |

संयोजक -नेपाली सम्पर्क समिती दक्षिण कोरिया-
थप जानकारीको लागि सम्पर्क – ०१०५९५०२६२६

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...