Advertisement
SKIP THIS

नेपाली वेब टिभी कोरियाको आव्हानमा उठेका रकम


फोनिज कोरिया संवादाता, सोल ।

नेपाली वेव टिभिको विज्ञप्ति –

‘बैसाख १२ गते शनिबार नेपालमा प्राकृतिक विपतीको रुपमा आएको शक्तिशाली भुकम्पबाट मातृभूमिमा भएको ठूलो जनधनको क्षतिको खबरले हामी सम्पूर्ण नेपालीहरु अत्यन्त स्तब्ध र मर्माहित भएका छौ । मृतकहरुको आत्माको चिरशान्तिको कामनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस आपत विपद्को यो घडीमा देशभित्र तथा बाहिर रहेका सबै नेपालीहरुले उदार मनले सहयोग जुटाउन पनि अपील गर्दछौ ।

विभिन्न संघ सस्थाहरुले पनि सहयोग जुटाउने कार्य सुरु गरिसकेको हुनाले हामी नेपाली वेब टिभी कोरियाले पनि उक्त सहयोग राहत संकलन जुटाउन अभियान संचालन थालेको जानाकारी गराउदै सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदि बहिनि हरुलाई आफुले सक्ने सहयोग गर्न हुन हामी नेपाली वेब टिभी परीवार कोरिया हार्दिक अनुरोध गर्दछौं । सबै जुटेर र मिलेर सहयोग गरौ ।’

अभियान संयोजक:-ऐश्वर्य श्रेष्ठ (सम्पर्क :- 010-59345423
खाता न. -[22130882902014]
IBK bank ,(shrestha Aishwarya)
सम्पर्कहरु :-
ईपिएस छिन्गु (अरुण श्रेष्ठ) :- 010-68532952
सपना सुनुवार :-010-46848984
राज संसार श्रेष्ठ :-010-73150561
सन्दीप पाण्डे :- 010-26875640
कृष्ण पुरी :-010-59311934
नेपाली वेब टिभी परीवार, दक्षिण कोरिया l

नेपाली वेव टिभिको आव्हानमा संकलित रकम यस प्रकार छ ।

१.संजीव लामा – 100,000 won
२. सरद राई -100,000 won
३. पृथ्वी राई-100,000 won
४.साम लिम्बु-50,000 won
५.कृष्ण पुरी-50,000 won
६.पर्वत राई- 30,000 won
७.ऐश्वर्य श्रेष्ठ-30,000 won
८.सुरज लामा -30,000 won
९.कुमार लिम्बु- 30,000 won
१०.नविन क्षेत्री -25,000 won
११. जनक क्षेत्री -25,000 won
१२.प्रकाश तामांग-25,000 won
१३.राम भण्डारी-30,000 won
१४.सपना सुनुवार -31,000 won
१५.समिर कुलुंग-25,000 won
१६.सन्दिप पाण्डे-30,000 won
१७. विष्णुप्रसाद आचार्य -20,000 won
१९.बाबु साइला -20,000 won
जम्मा -751,000 won

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...