नार्गजुन गुम्बाद्धारा आयोजित एक दिने छुङछनसी भ्रमण सम्पन्न


दक्षिण कोरियामा रहेको नेपालीहरुको पुरानो गुम्बा नार्गजुन गुम्बाले आइतबार एक दिने छुङछनसी क्षेत्रको भ्रमण गरायो । ४० जना नेपालीहरुको टोलीले छुनछनसीको बोटानिक गार्डन, फोरेस्ट म्युजियम, स्काइ वाक र सामवन्सा गुम्बाको भ्रमण गरेको हो ।
‘हामी धार्मिक संस्था भए पनि कोरियाको विकास र संरक्षणको समग्र पक्षलाई देखाउनको लागि यो भ्रमणको आयोजना गरेका हौ ।’ नार्गजुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले भने । ‘यस्ता भ्रमणले नेपालीलाई कोरियाको संस्कृति, संस्कार र प्राकृतिक मनोरम स्थलमा कसरी आयआर्जनको व्यवसाय गरेका छनृ भन्ने कुरा सिक्न सक्छन् ।’ उनले थपे ।
भ्रमणबाट धेरै ज्ञान लिन सकेको समिर तामाङले भने । ‘कहाँ कहाँको रुख विरुवा कोरियामा ल्याएर राखेको छ । वातावरण अनुकुलनको लागि पुरै क्षेत्रलाई ग्रीन हाउस बनाइको । यो मेरो लागि नौलो थियो । हाम्रो गाउँमा पाइने विरुवाहरु पनि राखेको रहेछ । गाउँ नै पुगेको जस्तो लाग्यो ।’ उनले भने ।
फोरेस्ट म्युजियममा काठका इतिहास, काठका प्रकारहरु राखिएको छ भने छुङछनसीको सोयाङ नदि माथि बनाइएको स्काइवाक धेरै स्वदेशी र विदेशीको घुम्न आउन चाहने ठाउँ मध्येको हो । सामवनसा गुम्बा छुङछनसी कै ठूलो गुम्बा हो भने यसमा टेम्पल स्टेको सुविधा पनि रहेकोछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • काभ्रे सम्पर्क समितिको बनभोज तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • एनआरएनए कोरियाको अधिवेशनका उम्मेदवारहरुको नामावली प्रकाशन, ३ अध्यक्ष सहित ३१ जनाको उम्मेदवारी
  • तमू धीं दक्षिण कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।
  • एनआरएनए काेरियाको निर्वाचन कार्यतालिका परिवर्तन,
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

    कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

    error: Content is protected !!