Advertisement
SKIP THIS

प्रबासी नेपाली एकता मञ्च ख्यंगी ख्वाङ्जु क्षेत्रीय कमिटीको एकिकरण भेला सम्पन्न


प्रबासी नेपाली एकता मञ्च ONUF ख्यंगी ख्वाङ्जु क्षेत्रीय कमिटीको आज एकिकरण भेला सम्पन्न भएको छ। भेलामा केन्द्रिय सदस्य खगेन्द्र बुढाको प्रमुख आतिथ्यतामा मिना थापाले अध्यक्षता चुडामणी अधिकारीको सन्चालन गरेका थिए । त्यस्तै भेलामा अथितीहरु प्रस्ताबित केन्द्रिय सदस्यहरु अलिषा सिंह,टेक पुन,एन पि गौतम,लक्ष्मण पाण्डे,पुरुशोत्तम गौतम रहेका थिए । अन्य संघसंस्थामा नेपाल आदिबासी जनजाती महासंघ दक्षिण काेरियाका बरिष्ठ उपाध्यक्ष वाइबी मगर र प्रदेश नम्वर ३ का महासचिब राजेन्द्र दुलाल रहेका थिए ।

एकिकरण भेलाबाट अध्यक्षमा माधव अर्याल, उपाध्यक्ष अमृत गिरी, सचिब बिस्नु गौतम, सहसचिव छबिराम धमला, कोषाध्यक्ष सोभा गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरु यादव मैनाली, लक्षमण दाहाल, देबिराज अधिकारी, अजय गुरुङ, हरेराम बस्नेत, सुसिला अधिकारी, डम्बर गुरुङ, सुबास लामा र अर्जुन क्षेत्री रहेका छन् । त्यस्तै समितिकाे सल्लाहाकारमा राजु घिमिरे, शिब कार्की, कुसला क्षेत्रीलाइ चयन गरिएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...