Advertisement
SKIP THIS

कोरियामा रहने मगर समुदायले मनाउने भुम्या पर्बकाे सम्पूर्ण तयारी पुरा


नेपाल मगर संघ गणतन्त्र कोरियाले कोरियामा  मनाउने भुम्या पर्ब तथा बृहत बनभाेज कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे जनाएकाेछ।

आगामी जून १५ र १६ तारिखका दिन भुमे चाडको अबसरमा भुम्या पूजा तथा बृहत बनभोज कार्यक्रम  मनाउने भएकाे हाे । बिगत तीन बर्षदेखी नेपाल मगर संघ कोरिया केन्द्र, थेगु शाखा ,किम्हे बुसान शाखा , गजेदो शाखाले संयुक्त रुपमा मनाउदै आइरहेका छन् ।

यस बर्ष मनाइने भुम्या पर्बका लागी सहभागी हुने महानुभावहरूकाे  नाम दर्ता उत्साहजनक रहेको छ।  सहभागिका लागी विभिन्न आठ स्थान बाट जाने आउने बसको सुबिधा गरेकाे छ।र उक्त आठ क्षेत्रका सम्पर्क ब्यक्तिहरुलाई नाम दर्ता गरेका ब्यक्ती हरुले सम्पर्क गर्न हुन कार्यक्रम आयोजना संयोजक तथा प्रमुख सल्लाहकार होबिर दर्लामीले जानकारी गराएका छन् ।

कार्यक्रमको सम्पूर्ण तयारी सहित यस बर्ष बिशेष भुमे पूजाको साथमा भुमे नाच ,मनोरन्जनात्मक खेलकुद,लोक दोहोरी प्रतियोगिता र पुर्बी नेपालका मगर समुदायहरुमा प्रचलित मौलिक हुर्रा नाचको पनि प्रस्तुती रहने केन्द्रिय अध्यक्ष सिपी मगरले बताएका  छन् ।

बस छुट्ने स्थान तथा सम्पर्क ब्यक्तिहरु निम्न अनुसार रहेकाे  आयोजकले जानकारी गराएको छ ।

उइजङ्बु,याङ्जु,पोछन,फाजु एरिया टिम कप्तान-खड्ग थापा मगर ०१०-५५७८-२७२० -टेक पुन मगर ,गंगा शेरपुन्जा मगर

सौल,किम्पो, टिम कप्तान-होबीर थापा मगर ०१०-९१३८-८२२५ तारा पुन मगर टंक राना मगर

फेन्थेक,छनान,आन्सङ, टिमकप्तान-अप्त पुन मगर ०१०-६२३२-७९११ सोम बुढा मगर

सुवन,फारान,ह्वासङ टिम कप्तान-दयाराम राना मगर दिलमान पुन मगर अर्जुन बिर्कट्टा मगर

आन्सान,इन्छन टिम कप्तान-नबिन काला मगर ०१०-५८१२-२५८९ बासु थापामगर होम थापा मगर

किम्हे,बुसान कप्तान-युद्द सलामी मगर ०१० ४१०२११५१ राजकुमार आले मगर(प्रिन्स)

थेगु/थेजन कप्तान-नगेन्द्र मगर ०१० -६५४१-८९९० ज्ञानु श्रीस मगर 010-3439-5680

गजेदो गजे युनाइटेड( GAJE UNITED) कप्तान-नयन चर्ती मगर ०१० ६३५७७२७३ रबिन राना मगर

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...