Advertisement
SKIP THIS

दक्षिण कोरियामा एक विद्यार्थीको मृत्यू : शवलाइ नेपाल पठाउन समस्या


दक्षिण कोरियामा अध्ययनका लागि आएका एक बिद्यार्थीको शुक्रबार बिहान मृत्यू भएको छ । योङगीन सहरमा पर्ने केलभिन युनिभर्सिटीमा अध्ययनरत सुमित पोखरेलको मृत्यू भएको हो ।

गोरखाका २७ वर्षीय पोखरेल बिहीबार साँझ दोङदेमुनको आफ्नो कोठामा खाना खाए पछि असहज महसुस भएपछि सउल अस्पतालमा भर्ना गरिए पनि उनलाई बचाउन नसकिएको गैर आवासिय नेपाली संघ दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । ‘अस्पताल ल्याए पनि ज्यान जोगिएन । के कारणले मृत्यू भएको एकिन भएन । पोष्टमार्टम पछि मात्रै थाहा हुन्छ । सोमबार पोष्टमार्टम हुन्छ भनेको छ अस्पतालले ।’ उनले भनिन् । ‘त्यस पछि शवलाई नेपाल पठाउने प्रोसेस हुन्छ । तर त्यसका लागि लाग्ने खर्च कसरी जम्मा गर्न सकिन्छ । उनी पढ्ने विश्व बिद्यालयमाले सहयोग गर्दैन रे । नेपाली राजदुतावासमा कुरा हुँदा पनि बजेट छैन भनेका छन् । इन्स्युरेन्सले पनि रिपोर्ट आए पछि मात्रै हेरेर दिन मिल्ने भए मात्र दिन्छ भन्दैछ । हामी छलफल गर्दैछौ ।’ उनले थपिन् ।

पोखरेल झन्डै डेढ बर्ष अघि Masters in Industrial Management अध्ययनको लागि कोरिया आएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...