Advertisement
SKIP THIS

प्रवासी नेपाली एकता मञ्चको क्षेत्रीय भेलाहरू सम्पन्न  


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास संगठन प्रवासी नेपाली एकता मंच दक्षिण कोरियाले आफ्ना क्षेत्रिय एकता भेलाहरु सम्पन्न भएका छन्।
ईन्छन(खिम्पो)मा खगेन्द्र बुढामगरको प्रमुख आथित्यतामा एकता भेला सम्पन्न भएको छ । भेलामा केन्द्रिय सदस्यहरु भोला पौडेल, लक्ष्मण पाण्डे, पुरुशोत्तम गौतम, गुन राना उपस्थित थिए भने कार्यक्रम संयोजन जिवन खतिवडा रहेका थिए । त्यस्तै
अाेइजम्बुमा दिलीप धिताल, मिना थापा टेक पुन अतिथी रहेका थिए । कार्यक्रमको सभापतित्व श्री श्रेष्ठले गरेका थिए । थेगुमा श्रमदिप चौलागाई , इश्वर कठायत  अतिथी रहेका थिए ।

इन्छन (खिम्पो) मा एकताबाट १७ सदस्यीय समिति गठन भएको छ । अध्यक्ष कृष्ण मगर, उपाध्यक्ष हुमन बुढा, सचीव दिपक मगर, सहसचीव निर्मल राइ, कोषाअध्यक्ष सुर्य मोहन खनाल रहेका छन् । सदस्यहरुमा ज्यङवा लामा, जित बिक, बिनोद राई, बिदुर राणा, सकंर लामा, बिस्णु काफ्ले, सुदिप अधिकारी, कमल अर्याल, सागर न्यौपाने, गोबिन्द बिक, केसब बिस्ट, नीर बहादुर बम्जन रहेका छन् । समितिमा सल्लाहकार बि बि तामाङ, रदिपेस सिलवाल र होताराम वली रहेका छन् ।
प्रबासी नेपाली एकता मंच कोरिया ओेइजम्बु क्षेत्रिय समितिको एकिकरण भेलाबाट यज्ञलाल भण्डारीको अध्यक्षता २१ सदस्यीय क्षेत्रिय समिति गठन गरेको छ । उपाध्याक्ष गणेश पौडेल, लक्ष्मण क्षेत्री, सचिव उमेश थापामगर, सहसचिब बिनोद खनाल, कोषाध्यक्ष हरिश बिष्ट, सहकोषाध्यक्ष नुमा गुरुङ रहेका छन् । सदस्यहरु दिपक भट्ट, नगेन्द्र गणेश, गोपाल पाण्डे, कपिल कडेल, राजु न्यौपाने, बाबुराम अधिकारी, केशब अधिकारी, चिरन पुन, अनिल भन्डारी, रामेश्वर थपलिया, सन्तोष रोकाया, मन कुमार सम्बाहाम्फे, सुदर्शन देबकोटा, इश्वर पौडेल रहेका छन् । समितिको सल्लाहाकार राजु तामाङ, शिव क्षेत्रि, बलराम भण्डारी, सानु लामा, मोहन बोहरा, सुन्दर पन्थी रहेका छन् ।

थेगु क्षेत्रिय कमिटिको एकिकरण भेलाबाट सुजन ज्ञावलीको संयजकत्वमा ६ सदस्यीय क्षेत्रिय समिति गठन गरेको छ । सह संयोजकमा ज्ञानु सिरिशमगर, सचिव अङ्कित तिवारी र सदस्यहरुमा उमेश कार्की, मणिराज ढुङगेल, राजु ज्ञावली रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...