Advertisement
SKIP THIS

नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ कार्य समिति बिस्तार


नेपाल मगर संघ दक्षिण कोरियाको नवौ कार्य समितिको पहिलो बैठक नवनिर्वाचित अध्यक्ष सिपी मगरको अध्यक्षतामा सम्पन्न बैठकले नवौ कार्य समिति विस्तार गर्दै संस्थालाई अझ शसक्त बनाउन सल्लाहकार लगायत विभिन्न बिभागहरु रिक्त कार्य समिती सदस्यहरु मनोनयन गरेको छ। निवर्तमान संरक्षक अप्त पुन मगरलाई पून निरन्तरता दिँदै सल्लाहकारहरु समिति चयन गरेको छ । जसमा प्रमुख सल्लाहकार होविर थापा मगर, वरिष्ठ सल्लाहकार नविन काला मगर, सल्लाहकारहरु नि बर्तमान अध्यक्ष खड्ग थापामगर नगेन्द्र मगर,ओम जुग्जाली मगर, दिपक पुन मगर, याम श्रीस मगर , मिना थापा मगर ,खगेन्द्र बुढा मगर, अशोक बुढा मगर ,गुन राना मगर, ,गोकर्ण थापा मगर, मनु रोकामगर ललित थापामगर बिक्रम रानामगर जितन भाई श्रीस सुक थापामगर वाइ बि मगर केशर दर्लामीमगर सुर्य गर्बुजामगर राम रोकामगर र थमन काउचा मगर रहेका छन् ।
अप्रिल २८ मा सौल स्थित नाङ्लो रेस्टुरेन्टमा परिचयात्माक भेटघाट कार्यक्रम गरी मनोनित महानुभाबहरुलाइ वरिष्ठ उपाध्यक्ष टेक पुन मगरले खादा ओढाएर र अध्यक्ष सि.पी.मगरले प्रमाण पत्र बितरण गर्नु भएको थियो।सो अवसरमा उपस्थित सबैले खुशी प्रकट गर्दै संघका हरेक कार्यक्रम क्रियाकलापमा सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।महासचिव केशर राना मगर द्वारा संचालित सो भेटघाट कार्यक्रममा विभिन्न महत्वपूर्ण बिषयमा छलफल भएको थियो।
मनोनित सदस्यहरु
राज खाम्चा मगर (पाल्पा)
बिनम आले मगर (तनहुँ)
अनुष्का पुन मगर (म्याग्दी)
पि.एम.ग्याङ्मी मगर (धनकुटा)

मगर कोश लगानी बिभाग
संयोजक-उमेश थापा मगर
सदस्य सचिब-दयाराम राना मगर
सदस्यहरु-लोक पुन मगर
तारा पुन मगर
शीतल राना मगर
अनुशासन बिभाग
संयोजक-तुल चोचाङ्गी मगर
सदस्य -तुल घर्ती मगर
यमुना राना मगर

विद्यार्थी तथा बुद्धिजीवी बिभाग
संयोजक-टंक राना मगर
सदस्य-तारा पुन मगर
सुरज सिंजाली मगर

महिला बिभाग
संयोजक- गंगा शेरपुन्जा मगर
सदस्यहरु-अनुष्का मगर
तारा पुन मगर
यमुना राना मगर
सरस्वती मगर
स्निका मगर
हीरा गर्बुजा मगर
शर्मिला मगर
माया पुन मगर

सांस्कृतिक बिभाग
संयोजक -एस.बी.राना मगर
सदस्यहरु-रन्जु मगर
माया थापा मगर
बिनम आले मगर
राज खाम्चा मगर
शैलेस राना मगर
सोम बुढा मगर

खेलकुद तथा रचनात्मक बिभाग
संयोजक -होम थापा मगर
सदस्यहरु-सुनिल थापा मगर
सोम बुढा मगर
छबिलाल राना मगर
अनिल थापा मगर

प्रचार तथा जन सम्पर्क बिभाग
संयोजक-बासु थापा मगर
सदस्यहरु -भीषण काउचा मगर
रिक्मान मगर
डम्बर दर्लामी मगर
अनिल थापा मगर
डोलु आले मगर

आर्थिक बिभाग
संयोजक-लोक पुन मगर
सदस्यहरु-तारा पुन मगर
गंगा शेरपुन्जा मगर
तुल घर्ती मगर
दिल बलामी मगर

भाषा तथा संस्कृति बिभाग
संयोजक-दिलमान पुन मगर
सदस्यहरु-बासु थापा मगर
छबिलाल राना मगर
यमुना राना मगर
स्निका मगर

संगठन बिभाग
संयोजक-टेक पुन मगर
सदस्यहरु-राजकुमार आले मगर (प्रीन्स)
केशर राना मगर
टङ्क राना मगर
दयाराम राना मगर
पि.एम.ग्याङ्मी मगर

मगर घर ब्यब्स्थापन बिभाग
संयोजक-कृष्ण राना मगर
सदस्यहरु-तारा पुन मगर
शितल राना मगर
रीमा लाम्छाने मगर
टंक राना मगर
नेपाल मगर संघ गणतन्त्र कोरियाले आयोजना गर्दै आएको नियमित विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गर्दै हरेक सामजिक गतिविधिहरुमा नेपालीहरु संघसंस्था बिच सहकार्य र समन्वय गर्ने उद्यमशिल संस्कृति विकास तथा आत्म निर्भर समाज बनाउने क्रार्यक्रमहरु प्रथमिकतामा राखेर अनुमोदन गरिएको छ ।

भुमे चाडको अवसरमा कोरियामा रहेका सम्पूर्ण मगर नेपाली समुदाय बिच एकता , भातृत्व , मित्रता र सहकार्यको भावना जागृत गराउने तथा संस्कति संरक्षण गर्ने उद्धेश्य सहित यही जून १५/१६ २०१९ मा भुमे पूजा तथा बृहत भेटघाट कार्यक्रम आयोजना गर्ने निर्णय गरेको संघका बरिष्ठ उपाध्यक्ष टेक पुनले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...