Advertisement
SKIP THIS

धनकुटा सेवा समाजले गायिका श्रेयासी चेमजोङलाइ सम्मान गर्याे


धनकुटा सेवा समाज दक्षिण कोरीयाले गत शनिवारमा दक्षिण कोरीयाको ओनयांग ओन्छनमा रहेकाे नमस्ते हिमालय रेस्टुरेन्टमा “श्रेयसी एकल साँझ” नामक एक साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ । पूर्वांचल सरोकार समाजका अध्यक्ष अमृत राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधीहरू बाक्लो उपस्थिति रहेको थियो।
आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक, आर्थिक एवं साँस्कृतिक कार्यहरुमा सशक्त रुपमा कार्य गर्दै आएको धनकुटा सेवा समाजले यसपाली पनि गायिका श्रेयसी चेम्जोंङले नेपाली सुगम सँगीतमा पूर्याउँदै आउनु भएको योगदानको कदर र सम्मान स्वरुप उक्त कार्यक्रमको आयोजना गरेको हो।
नेपाली नयाँ वर्षको अवसर पारी पूर्वांचल सरोकार समाज दक्षिण कोरीयाले आयोजना गरेको बृहत् साँगीतिक कार्यक्रम २०७६ मा आमन्त्रित गायिका चेम्चोंङले “श्रेयसी एकल साँझ”मा दर्जनौं गीतहरु प्रस्तुत गरी उपस्थित श्रोताहरुलाई मन्त्रमुग्ध बनाकी थिइन । सोहि कार्यक्रममा धनकुटा सेवा समाजले गायिका श्रेयसीको साँगीतिक यात्राको सफलताको कामना सहित १२ लाख वन नगद र सम्मानपत्रद्वारा उनलाई सम्मानित गरिएकाे थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...