Advertisement
SKIP THIS

नेपाल भ्रमण वर्ष २०२० प्रचारका लागि आयाेजना गरिएकाे हाईकिङ कार्यक्रम सम्पन्न


भिजिट नेपाल २०२० लाई प्रर्वद्र्धन गर्न कोरियाको दोबोङसान आइतबार हाइकिङ भएको छ । मनाङ परिवार दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा बिभिन्न संघसंस्थाका डेढ सय भन्दा बढि नेपालीको सहभागीता रहेकाे थियाे ।

गैर आवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए आइसीसी प्रतिनिधि प्रकाश धमला, नेपाली जन सम्पर्क समितिकी सभापति आस्था मल्ल, वुमन फर वुमनकी अध्यक्ष पद्मा श्रेष्ठ, फोनिज कोरियाका उपाध्यक्ष लेसन गुरुङ, सउल नेपाल गुम्बा व्यवस्थापन समितिका अध्यक्ष दुधवहादुर लामा लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित भएका थिए ।

हाइकिङबाट सहाभागी सबै खुसी थिए । सहभागीले नेपाल भ्रमण बर्ष २०२० लेखिएको टिसर्ट लगाएका थिए । कार्यक्रममा सहभागी नेपालीको संख्या देखेर मनाङ परिवारका अध्यक्ष जेबी लामा मख्ख परे । ‘सधै दोङदेमुन छेउछाउमा घुम्ने साथीहरुका लागि आज नयाँ तरिकाको कार्यक्रम भयो । यहाँ सहाभागी भएका साथीहरुको नेपालको प्रचार गर्दै आफ्नो स्वास्थ्यको पनि राम्रो हुने भएकोले धेरै साथीभाइ सहभागी भएको जस्तो लाग्यो ।’ उनले भने ।

कार्यक्रममा दोबोङसान स्टेशनको गेट नं.१ सुरु भएको थियो । झन्डै चार घन्टा पैदल हिडेपछि सकिएको थियो । पैदल यात्रामा भेटिएका काेरियनलाइ नेपाल भ्रमण वर्षकाे बारेमा भनिएकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...