Advertisement
SKIP THIS

किराँत थाक्थुङ चुम्लुङ दक्षिण कोरियाले मे ५ मा स्थापना दिवस मनाउने


किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो १९ औ स्थापना दिवस मनाउने भएको छ । मे ५ मा हुने कार्यक्रम सउलको एमटियु हलमा हुने छ ।

‘हाम्रो संस्था सन् २००० मा स्थापना भएको हाे । याे बर्ष १९ भयो । दक्षिण कोरियाको पुरानो जातिय संस्थामा हामी पनि पर्छो । त्यसैले यो दिन हाम्रो लागि विषेश हुनेछ ।’ याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष सुन्दरदीप आङदेम्बेले भने । ‘हामी विदेशमै भए पनि हाम्रो कलासंस्कृति र संस्कारलाई बचाउने प्रयासको रुपमा बिभिन्न कार्यक्रम गरि रहेका छौ । यो स्थापना दिवस यसैको एक भाग हो ।’ उनले थपे ।
हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौ भन्ने मूल नाराका साथमा हुने कार्यक्रममा दक्षिण कोरियामा रहेका सबै नेपालीहरुलाई उपस्थित हुने संस्थाका बरिष्ठ उपाध्यक्ष मिराक लिम्बुले आग्रह गरे । ‘कार्यक्रममा लिम्बुहरुको मौलिक परिकार र विभिन्न खालको संस्कृतिक प्रस्तुति हुनेछ ।’ उनले भने ।
कार्यक्रममा जानका लागि लाईन नंं. ३ (Bulgwang station)वुलवाङ स्टेशनको गेट नं.२ बाट पाँच मिनेटको दुरीमा रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...