Advertisement
SKIP THIS

नेपाल बौद्ध परिवार दक्षिण कोरियाको छैठौं अधिबेशन यहि मार्चमा हुने।


नेपाल बौद्ध परिवार (Nepal Buddhist Family-South Korea)दक्षिण कोरियाको छैठौं अधिबेशन यहि 2019 मार्च महिनाको 3 तारिख अाईतबारका दिन सउल दोंदेमुन स्थित नेपाल हाउसमा हुने भएको छ। गत 2017 मार्च 27 मा सम्पन्न पाँचौ अधिबेशनबाट चयन भएको बर्तमान कार्यसमितिको 2 बर्षे कार्य अवधि बिधान अनुसार यहि मार्चमा पूरा हुने भएकोछ। संस्थाको प्रगति प्रतिवेदन,अार्थिक प्रतिवेदन प्रस्तुत तथा भावी कार्य योजना तय सहित नयाँ कार्यसमिति चयन गर्नका लागि छैंठौं अधिबेशन गर्न लागिएको कुरा परिवारका बर्तमान अध्यक्ष पेम्बा दोङ्गबा ह्योल्मोले बताएका छन।

सन 1995 मा स्थापना भई दक्षिण कोरियामा लामो ईतिहास बोकेको यस संस्थालाई यहाँ रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुको साझा संस्थाको रुपमा मानिन्छ। हेर्दा धार्मिक संस्थाको रुपमा स्थापित भएको जस्तो भएता पनि बुद्ध धार्मिक कार्यक्रमको साथ साथै यस संस्थाले बिगत देखि बर्तमान सम्म बिभिन्न समाज सेवा वा सामाजिक क्षेत्रमा तथा एसियाको तारा बुद्धको नामबाट देशको पहिचान राख्न अायोजना हुने राष्ट्रिय अभियानहरुमा पनि अहम भुमिका खेल्दै अाएकोछ।
बिशेष गरि कोरियामा बुद्ध ईण्डियामा जन्मेको बारेमा फैलिएको भ्रम चिर्दै बुद्ध नेपालमा जन्मेको हो भन्ने बिभिन्न सन्देश मुलक कार्यहरु पनि गर्दै अाएको कुरा महासचिब प्रितम गुरुङ्गले बताए। यसै सिलसिलामा भगवान बुद्धको बैज्ञानिक उपदेश,शान्तीको सन्देश,बुद्ध धर्मको संरक्षण एवं संबर्द्धन गर्न र देशकै गौरव बढाउनका लागि ऐक्यबद्धता जनाउदै सबै बौद्ध धर्मावलम्बीहरू लगायत दक्षिण कोरियाका बिभिन्न क्षेत्रिय तथा संघ संस्थाका
प्रतिनिधि,पत्रकार,बिद्दार्थी,समाजसेवी,बुद्धीजिबी,ब्यापारी,खेलाडी एवं सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीरुमा अागामी मार्च 3 मा हुन गैरहेको छैठौं अधिबेशनमा सहभागिता जनाई कार्यक्रम सफल पारि दिनु हुन नेपाल बौद्ध परिवारले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम:
मिति-2019 मार्च 3(आईतबार)
समय-दिनको 12 बजे
स्थान-नेपाल हाउस
(सउल-दोंदेमुन)
सम्पर्क नं-01056332707,01074592969

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...