Advertisement
SKIP THIS

बागलुङ समाज दक्षिण कोरियाको आठौ अधिबेसन सम्पन्न,अध्यक्षमा राम प्रशाद शर्मा


बागलुङ समाज दक्षिण कोरियाको आठौ अधिबेसन सम्पन्न भएको छ । अधिबेशनले राम प्रशाद शर्माकाे अध्यक्षतामा  आठाैं कार्य समितिकाे सर्बसम्मत रूपमा चयन गरेकाेछ। जसमा बरिस्ठ उपाध्याक्ष – जगेन्द्र थापामगर ,उपाध्याक्ष – ज्ञानु श्रीस ,उपाध्याक्ष – महेश पौडेल सचिब – प्रेम सागर पौडेल, सह सचिब – सोभाकर आचार्य, कोसाध्यक्ष – केदार गौतम ,सह कोसाध्यक्ष – भुमिराज भुसाल ,सदस्य- दिल बलामी, सदस्य- झक घर्ति  रहेका छन भने  अन्य रिक्त सदस्य पछि पद पुर्ति गरिने भएकाेछ।

बाग्लुङ सम्पर्क समितिकाे साताै कार्य समितिका अध्यक्ष सुवास लामीछानेकाे अध्यक्षतामा सस्थाका संरक्षक तथा एनआरएनए कोरियाका बरिस्ठ उपाध्यक्ष बिपिन गुरुङ प्रमुख अथिति रहेका  थिए। ” बिभिन्न आराेह अवराेह पार गर्दै संस्था स्थापना भएकाे १९ बर्ष पुगेकाेछ। यस संस्था मार्फत नेपाल तथा काेरियामा उल्लेखनिय सामाजिक कार्यहरू भएका छन्। अझै सम्पुर्ण बाग्लुङ बासिहरूकाे एकताले समाज अझै दरिलाे हुने  बिश्वास ब्यक्त गरे”।उद्घाटन मन्तब्यमा  प्रमुख अतिथि गुरूङले भने ।

फेब्रुअरी ४ तारिखको दिन राजधानि सौल जोङगाकमा सम्पन्न अधिवेशनमा कोरियामा रहेका बाग्लुङेहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।उपस्थित सम्पुर्ण महानुभावहरूलाइ संस्थाका निबर्तमान ब उपाध्यक्ष राम प्रशाद शर्माले मन्तब्यले स्वागत गरेका थिए।

दाेश्राे चरणकाे बन्द शत्र मा सम्पर्क समितिका सचिब टेक पुन द्वारा प्रस्तुत प्रगति प्रतिबेदन तथा कोसाध्यक्ष दिपक पौडेल द्वारा प्रस्तुत आर्थिक प्रतिबेदन उपस्थित सबै साधारण सदस्यहरुबाट अनुमोदित भएको थियो।सह सचिब राजु नेपालीले प्रस्तुत गर्नु भएको बिधान संसोधन अन्तरगत सस्थाको हालको नाम परिबर्तन गरी बागलुङ समाज दक्षिण कोरिया कायम गर्ने निर्णय गरिएको थियो ।समाजकाे  बिभिन्न क्षेत्रमा शाखा समेत बिस्तार गरिने बुदा  बिधानमा थपिएकाेछ।

अधिबेसनको बन्द शत्र चरण बाट बिपिन गुरुङ को संयोजकत्वमा नबिन कालामगर यम श्रीस छानु चन्द दिपक पुन को अध्यक्ष मन्डलले सर्बसम्मत रुपमा राम प्रसाद् शर्माको अध्यक्षतामा १० सदस्यीय कार्यसमितिको चयन गरेकाे हाे।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...