Advertisement
SKIP THIS

काभ्रे सम्पर्क समितिको अध्यक्षमा सानु लामा निवार्चित


काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैठौं अधिबेशनबाट अध्यक्षमा सानु लामा निर्वाचित भएको छ । कोरियाको राजधानी सउलमा फेब्रुअरी ३ आइतबार भएको छैठौं अधिबेशनले लामाको अध्यक्षमा पन्ध्र सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

अबिधेशनले बरिष्ठ उपाध्यक्षमा प्रकाश योञ्जन, उपाध्यक्षमा चन्द्र तामाङ, सञ्जय खत्री, सचिवमा चिरञ्जीवी तिमल्सिना, सहसचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा सुमान चौलागाई, सहकोषाध्यक्ष शुष्मा थापा चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा मनोज थापा, प्रेम श्रेष्ठ, सञ्जय श्रेष्ठ, सबिता तिमल्सिना, आशिष घिसिङ तामाङ, रोजी लामा र सन्जु थापा चयन भएका छन् ।

समितिको अधिबेशनकाे अाैपचारीक कार्यक्रममा साँगीतिक कार्यक्रमका लागि कोरिया आइपुगेका लोक गायिका शर्मिला श्रेष्ठ र सम्पर्क समितिलाई स्थापना कालदेखि विभिन्न तरिकाले सहयोग गरेका ब्यक्तिहरुलाई सम्मानपत्रले सम्मान गरेका थिए । समितिको अबिधेशन गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको उपाध्यक्ष साजन शार्माको प्रमुख आतिथ्यता र अध्यक्ष सिताराम तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो । सामाजिक कार्यमा क्रियाशिल रुपमा संक्रिय हुँदै सन् २०११ मा स्थापना भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...