Advertisement
SKIP THIS

बाग्लुङ सम्पर्क समिति काेरियाकाे आठौ अधिवेशन फेब्रुअरी ४ मा हुने।


सन् २००१ मा स्थापना भई हालसम्म निरन्तर कोरियामा रहेका बाग्लुङे दाजुभाई तथा दिदीबहीनीहरूको साझा सामाजिक संस्था बाग्लुङ सम्पर्क समितिकाे आठौ अधिवेशन यहि आउदाे फेब्रअरी ४ तारिख हुने भएकाे छ।

समितिले  प्रबासी जिबनका सुख दुखमा  सहयात्रा गर्दै जन्म भुमी जिल्लामा समेत बिभिन्न सामाजिक तथा परोपकारी क्रियाकलापका साथै कोरियास्थित विभिन्न संघसंस्थाहरुसंग सामाजिक कार्यमा समेत हातेमालो गर्दै आएकोछ।  बागलुङ् सम्पर्क समितिकाे  आसन्न आठौ अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने, बर्तमान कार्यसमितिका प्रगति प्रतिबेदन, अार्थिक प्रतिबेदन माथी छलफल र अनुमाेदन तथा भाबी याेजना माथी छलफल हुने  समितिका सचिब टेक पुनले बताए।

तसर्थ समितिकाे आठौ अधिवेशन  निम्न मिती र स्थान मा हुने भएकोले कोरियामा विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी बाग्लुङे दाजुभाइ दिदीबहिनी हरू तथा संरक्षक   सल्लहाकारहरु ब्यबसायी पत्रकार ,कलाकार,विद्यार्थी खेलाडीहरु यहाँहरुको गरिमामय उपस्थितिको लागि समितिका अध्यक्ष सुवास लामिछानेले हार्दिक अनुराेध गरेका छन्।

मिति : 2019 फेब्रुअरी ४ गते
समय : बेलुकी ६ बजे
स्थान : जोङगाक सौल मेट्रो लाइन १ गेट नम्बर १ ( दुर्गा रेस्टुरेन्ट अन्डर गराउन्ड हल)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...