Advertisement
SKIP THIS

लिम्बु भाषाको चलचित्र के साङ्ला लिएर नायिका लक्ष्मी कोरिया आउँदै


लिम्बु भाषाको चलचित्र  के साङ्ला  लिएर नायिका लक्ष्मी योङहाङ कोरिया  आउँदै छिन् । उनी फेब्रुअरी ५ मा हुने चलचित्र प्रर्दशनीका लागि यहाँ आउने भएकी हुन् ।

‘मिस लिम्बू–२०१५’ मा ‘युमा कल्चरल अवार्ड’ जितेकी र मोडलिङमा स्थापित नाम हो लक्ष्मी योङहाङ । गायक स्वरुपराज आचार्यको “सधै आशु“ बोलको गितबाट म्युजिक भिडियोमा डेब्यु गेरेकी उनले हालसम्म दर्जनभन्दा बढि म्युजिक भिडियोमा मोडलिङ गरि सकेकी छिन् । अहिले गीतहरुको अफर आउँदै गरेकोले नेपाली मोडलिङको मूलधारमा स्थापित हुदै गएको उनको अनुभव छ ।
मोडलिङसँगै उनको गायनमा पनि रुचि छ । लक्ष्मीको आफ्नै भोकलमा ४ वटा लिम्बू गीत रेकड भएर बजारमा ल्याई सकेकी छिन । सानै देखि गाउँघरमा नृत्य र गायन कार्यक्रमहरुमा सहभागी हुने गरेको थिएँ त्यसैले अहिले आएर मलाई सहज भएको छ । उनले भनिन् ।
काठमाडौमा स्नातकोत्तरमा अध्ययन गरि रहेकी लक्ष्मी थिएटरमा पनि उतिकै चासो राख्छिन् । केही समय अघि मंचन भएको नाटक “तुम्बी बाजे“ नाटकमा अभिनय गरेकी छिन् । विभिन्न स्टेज प्रोगाममा ब्यास्त लक्ष्मी, व्यस्तता बिच कोरियनहरुको ठुलो चाड छुसकको मौका पारेर सिरिजंगा इन्टरट्रेटमेन्टले लिम्बु भाषा संस्कृति तथा जनजीवनमा आधारित “के साङला“ चलचित्र साथमा संस्कृतिक कार्यक्रममा सवभागि हुन दक्षिण कोरिया आउदै छिन् । लक्ष्मि योङहाङ “के साङला“ चलचित्रको नायिका हुन ।
कार्यक्रम यहि फेब्रुअरी ५ तारिख दक्षिण कोरियाको एमटियु हालमा दिनको १२ बजे प्रदर्शन गरिने जानकारी कार्यक्रमका आयोजक सिरिजंगा इन्टरटेनमेन्ट का सदस्य कल्पना माबोले वताइन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ओन्याङ ओन्छनमा तेश्रो ‘छुङ्नाम सिनियर जुनियर पूल प्रतियोगिता’ आयोजना हुने
  • पहिलो सांगितिक कार्यक्रमका लागि कुमा सागर एण्ड द ख्वप: व्याण्ड कोरिया अवतरण
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...