Advertisement
SKIP THIS

मकवानपुर कोरिया मंचको अधिवेसन फेब्रुअरी ३ मा हुने


मकवानपुर कोरिया मंचको सातौं अधिवेसन फेब्रुअरी ३ मा हुने भएको छ । “मकवानपुरे प्रवासी जुटौं, प्रदेश राजधानी समृद्ध बनाऔं “ भन्ने मुल नाराका साथ हुने अधिवेशन तोडदेमुनमा हुनेछ ।
लामो समय देखि दक्षिण कोरियामा सक्रिय संस्थाले स्वदेश तथा विदेशमा सामाजिक सेवा र परोककारी कार्यहरु गरेको कार्यवाहक अध्यक्ष किशोर ब्लोन नियोगले बताए । मंचले स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । ‘हामीसंग भएको आधारमा सके सम्म धेरै सहयोग गर्ने गरेको छ ।’ उनले भने ।  ‘प्रदेश ३ अन्तर्गत पर्ने मकवानपुर जिल्ला प्रदेश कै अस्थायी राजधानी हो । यो जिल्लामा औध्योगिक पकेट क्षेत्र पनि भएकाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । मकवानुपरको बिकास र समृद्धिको लागी कोरियमा रहेको मकवानपुरवासी एक जुट भएर लाग्नु पर्ने भएकाले मकवानपुर कोरिया मंच अधिवेसन गर्नु परेको हो ।’ उनले थपे ।
कार्यक्रम दोंदेमुनको सुभेक्षा रेष्टुरेन्टमा हुने भएको छ । अधिबेसन सफल पार्न सबै कोरियामा रहेका मकवानपुरेहरुको उपस्थितीको लागी आयोजकले अपील समेत गरिएको छ । छैटौ कार्य समितीका अध्यक्ष सुरेश भोलन कोरियाको वसाई समाप्त गरी गत बर्ष नै नेपाल फर्किएका हुन् । छैटौं कार्यसमितीको कार्यअवधी अझै बाँकी नै भए पनि पदाधिकारीहरु नभएकोले समय अगाबै अधिवेसन गर्न लागिएको हो ।
यस मंच सामाजिक कार्यमा उत्कृष्ट संस्थाको रुपमा दक्षिण कोरिया नेपाली राजदुतावासले सम्मान गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...