Advertisement
SKIP THIS

नेपाली संघिय समाज दक्षिण कोरियाको तेस्रो महाधिवेशन फेबरवरी ५ तारिक


संघिय समाजवादी फोरम,नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाले आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाधिवेशन आयोजना गर्ने भएको छ l

पहिचान,समावेशी र समृद्ध राष्ट्र निर्माण संकल्प, नेपाली संघिय समाजवाद अबको निर्विकल्प भन्ने नारा साथ  तेस्रो महाधिवेशन आयोजना गर्न लागेको( नेफेसो )दक्षिण कोरियाको संचार बिभाग प्रमूख शेर साङबो शेर्पाले जानकारी दिए l
नेफेसो दक्षिण कोरियाको तेस्रो महाधिवेशन सफल बनाउन नेपालबाट प्रमुख अथिति र विशिष्ठ अथितिको रुपमा केन्द्रिय उप महासचिब प्रकाश अधिकारी र  प्रतिनिधि सांसद प्रदिप यादव दक्षिण कोरिया आउने संचार बिभाग प्रमूखले जनाकारी दिए   l
अहिले सम्म नेफेसो दक्षिण कोरियाको सबै प्रार्न्त र क्षेत्रमा मा रहेका जातिय,क्षेत्रीय कमिटीहरुको अधिवेशन सम्पन्न भई सकेको प्रवक्ताले बताए ।
तेस्रो महाधिवेशन राजधानी स्थित सौलसी छुङ्गन्गु थेहाक्रु 3 खिलमा दिउसो आयोजना हुने जनाएको हो l
तेस्रो माहधिवेशन सफल बनाउन कोरियामा  क्रियाशील विभिन्न राजनैतिक दलका भातृ संगठन,जातिय, क्षेत्रीय,संघ,संस्था,आम नेपाली दाजु भाइ दिदी बहिनीमा नेफेसो कोरियाको अध्यक्ष महिन्द्र राईले आह्वान गर्नु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...